#janakpur
एनपीएलमा जनकपुरको पहिलो हार, सुदूरसँग ७२ रनले पराजित
खेल
Clock २६ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएलमा जनकपुरको पहिलो हार, सुदूरसँग ७२ रनले पराजित
जितसँगै सुदूरपश्चिम नेट रनरेटका आधारमा जनकपुरलाई उछिन्दै अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ।
Whatsapp
एनपीएल:जनकपुरलाई सुदूरपश्चिमको १२४ रनको लक्ष्य
खेल
Clock २६ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएल:जनकपुरलाई सुदूरपश्चिमको १२४ रनको लक्ष्य
सुदूर विरुद्धको खेलमा जनकपुरका किशोर महतोले चार विकेट लिएका थिए।
Whatsapp
रामजानकी विवाह महोत्सव : स्वयंवर सम्पन्न, लाखौँ श्रद्धालु सहभागी
समाज
Clock २१ मंसिर २०८१ | २ मिनेट पाठ
रामजानकी विवाह महोत्सव : स्वयंवर सम्पन्न, लाखौँ श्रद्धालु सहभागी
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणालीबाट पेसी व्यवस्थापन गरिएको बताएका छन्।
Whatsapp
एनपीएल: जनकपुरले दियो पोखरालाई ब्याटिङको निम्तो
खेल
Clock २० मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएल: जनकपुरले दियो पोखरालाई ब्याटिङको निम्तो
जनकपुरका कप्तान अनिल साहले फिल्डिङको निर्णय लिँदै पोखरालाई ब्याटिङको निम्तो दिएका छन्।
Whatsapp
विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा महासरसफाई अभियान शुरु
समाज
Clock १५ मंसिर २०८१ | १ मिनेट पाठ
विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा महासरसफाई अभियान शुरु
जनकपुरधाम उपमहानगरपालिकाले सञ्चालन गरेको यस अभियानमा स्थानीय नागरिकहरूले सक्रिय सहभागिता जनाएका छन्।
Whatsapp
जनकपुरका संस्थागत विद्यालयद्वारा पठनपाठन ठप्प, ६ दिनदेखि घरमै थुनिए ३५ हजार विद्यार्थी
शिक्षा
Clock ०८ मंसिर २०८१ | ४ मिनेट पाठ
जनकपुरका संस्थागत विद्यालयद्वारा पठनपाठन ठप्प, ६ दिनदेखि घरमै थुनिए ३५ हजार विद्...
करिब १५० संस्थागत विद्यालयहरुले शिशु देखि कक्षा १२ सम्मका पठनपाठन बन्द गरेपछि विद्यार्थीहरु घरमै थुनिएका हुन्।
Whatsapp
जनकपुरबाट जाने तिलक टोलीलाई अयोध्यामा भव्य स्वागतको तयारी
समाज
Clock ०२ मंसिर २०८१ | २ मिनेट पाठ
जनकपुरबाट जाने तिलक टोलीलाई अयोध्यामा भव्य स्वागतको तयारी
अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा पछि पहिलोपटक हुन लागेको तिलकोत्सवका लागि शनिवार मधेश प्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंहले तिलक लिएर जाने टोलीलाई जानकी मन्दिरबाट बिदाइ गरेका थिए।
Whatsapp
छठ पर्वमा जनकपुरमा व्रतालुको भीड
समाज
Clock २२ कार्तिक २०८१ | १ मिनेट पाठ
छठ पर्वमा जनकपुरमा व्रतालुको भीड
सूर्यको आराधना, उपासना र पूजा गरी बिहीबार छठ पर्व मनाइँदै छ।आज अस्ताउँदो सूर्यलाई अर्घ दिइ छठ पर्व मनाइयो।
Whatsapp
जनकपुरमा स्वदेशी उत्पादनको केरा बजारमा, छठका पूजा सामग्रीको मूल्य आकासियो
समाज
Clock २० कार्तिक २०८१ | ३ मिनेट पाठ
जनकपुरमा स्वदेशी उत्पादनको केरा बजारमा, छठका पूजा सामग्रीको मूल्य आकासियो
चाडबाडको बेला उपभोक्ताले बाध्यता बस तरकारी र पूजाका सामग्री किन्नै पर्ने भएकाले व्यवसायीले सामग्रीको मूल्यमा मनपरी शुल्क तोक्ने गरेको उपभोक्ताहरूको गुनासो छ।
Whatsapp
तस्बिरमा हेरौँ भूमि लोकोत्सवको दोस्रो संस्करणका केही झलकहरू
कला/साहित्य
Clock १४ कार्तिक २०८१ | २ मिनेट पाठ
तस्बिरमा हेरौँ भूमि लोकोत्सवको दोस्रो संस्करणका केही झलकहरू
जनकपुरधामस्थित तिरहुतिया गाँछीमा भूमि फाउण्डेशनले एनसेल फाउन्डेसनको प्रमुख सहकार्यमा जनकपुरस्थित तिरहुतिया गाछीमा आयोजना गरेको ‘भूमि लोक उत्सव’ मङ्गलबार साँझ सम्पन्न भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस