आफ्नो डेब्यू टेस्टको दुवै इनिङ्समा वेस्ट इन्डिजविरुद्ध मात्र १९ रन हिर्काए पनि कोहलीाका फ्यानले भारतीय क्रिकेटको उदाउँदो तारा देखेका थिए । जुन, आफ्नो १४ वर्षे क्रिकेट करियरमा उनले प्रमाणित गरिदिए ।
क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। अर्का स्टार क्रिकेटर रोहित शर्माले सन्यास लिएको एक साता पनि नहुँदै विराटले इन्स्टाग्राममा एक पोस्ट लेख्दै टेस्टबाट सन्यास घोषणा गरेका हु...