#harkasampang
हर्क साम्पाङले सोधे कीर्तिपुरको 'हल्लीचल्ली' !
राजनीति
Clock २४ असार २०८२ | १ मिनेट पाठ
हर्क साम्पाङले सोधे कीर्तिपुरको 'हल्लीचल्ली' !
उनले मानवनलाई आफ्नो मेलो (सफाइ अभियान) नछाड्नसमेत भनेका छन्। 'राजमानजी आफ्नो मेलो नछोड्नु है। जय मान्छे!,' उनले भनेका छन्।
Whatsapp
‘अशान्त’ धरान: मेयर र उपमेयरका समर्थकबीच यसकारण भयो कुटाकुट
राजनीति
Clock ०३ असार २०८२ | २ मिनेट पाठ
‘अशान्त’ धरान: मेयर र उपमेयरका समर्थकबीच यसकारण भयो कुटाकुट
धरान उपमहानगरपालिका परिसर तनावग्रस्त छ। मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाका समर्थिकबीच कुटाकुट भएपछि उपमहानगरपालिका परिसर तनावग्रस्त बनेको हो।
Whatsapp
कर्मचारीले रकम निकासा नगरेपछि सुरु भएको थियो धरानमा मेयर र उपमेयरको विवाद
समाज
Clock ०३ असार २०८२ | २ मिनेट पाठ
कर्मचारीले रकम निकासा नगरेपछि सुरु भएको थियो धरानमा मेयर र उपमेयरको विवाद
सोमबार धरान वडा नं. १६ मा रहेको बहुभाषिक पाठशालामा जाली लगाएको रकमको नौ लाख रुपैयाँ दिनुपर्ने मेयर साम्पाङ्ले कर्मचारीलाई निर्देशन दिएका थिए।
Whatsapp
बालेन-हर्कसहित २० जनाबीच नयाँ पार्टी निर्माणबारे छलफल, सुमना श्रेष्ठ संयोजक बनाउने 'सहमति' !
राजनीति
Clock २९ जेष्ठ २०८२ | २ मिनेट पाठ
बालेन-हर्कसहित २० जनाबीच नयाँ पार्टी निर्माणबारे छलफल, सुमना श्रेष्ठ संयोजक बनाउ...
लामो समययता अमेरिका बस्दै आएका कलाकार भगवान् भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसहित अन्य २० जना युवाका बीचमा नयाँ पार्टी निर्माणबारे गम्भीर छलफल...
Whatsapp
धरान पुगेर ढाँटेका दाहाललाई हर्कले भने- पहिचानको नाममा फेरि राजनीतिक भाषण
राजनीति
Clock २८ वैशाख २०८२ | १ मिनेट पाठ
धरान पुगेर ढाँटेका दाहाललाई हर्कले भने- पहिचानको नाममा फेरि राजनीतिक भाषण
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पहिचानको नाममा फेरि राजनीतिक भाषण गरिएको बताएका छन्।
Whatsapp
रवि लक्षित हर्कको स्टाटस : भिजनबिनाको मान्छेलाई नेता नसम्झनु, त्यो ठग हो
राजनीति
Clock १४ माघ २०८१ | १ मिनेट पाठ
रवि लक्षित हर्कको स्टाटस : भिजनबिनाको मान्छेलाई नेता नसम्झनु, त्यो ठग हो
धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले भिजनबिनाको मान्छे नेता नभएर ठग हुने बताएका छन्।
Whatsapp
अख्तियारलाई हर्कको जवाफ- एनसेल, वाइडबडीतिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है
राजनीति
Clock ११ माघ २०८१ | १ मिनेट पाठ
अख्तियारलाई हर्कको जवाफ- एनसेल, वाइडबडीतिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु ह...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई स्पष्टीकरण सोध्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मौलिक पारामा जवाफी पत्र लेखेका छन्।
Whatsapp
हर्कको आह्वान- ०८४ मा हाम्रो शक्तिलाई जिताउनुस्, सुशासन देखाउँछौँ
राजनीति
Clock २२ पौष २०८१ | १ मिनेट पाठ
हर्कको आह्वान- ०८४ मा हाम्रो शक्तिलाई जिताउनुस्, सुशासन देखाउँछौँ
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ०८४ मा आफ्नो शक्तिलाई जिताउन आह्वान गरेका छन्।
Whatsapp
हर्क साम्पाङ भन्छन्- दलहरूको एजेन्डा मलाई असफल बनाउनु हो
राजनीति
Clock २० मंसिर २०८१ | १ मिनेट पाठ
हर्क साम्पाङ भन्छन्- दलहरूको एजेन्डा मलाई असफल बनाउनु हो
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले दलहरूको एजेन्डा नै आफूलाई असफल बनाउनु रहेको आरोप लगाएका छन् ।
Whatsapp
उपनिर्वाचन : बालेन, हर्क र गोपालको समर्थन कसलाई ?
राजनीति
Clock १३ मंसिर २०८१ | ५ मिनेट पाठ
उपनिर्वाचन : बालेन, हर्क र गोपालको समर्थन कसलाई ?
हिलेलाई यति भन्न सकिन्छ कि पुराना दल र नेताप्रति सर्वसाधारण त्यति खुसी छैनन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस