राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका प्रति संसद्मा व्यङ्ग्य कसेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले जीबी राईलाई किन उन्मुक्ति दिइयो भनेर सरकारलाई प्रश्न गरेका छन्। शनिबार (आज) साँझ फेसबूक लाइभमा आएका उनले सोधेका छन्- जीबी राईलाई किन उ...