#football
छोरासँगको फिटनेस तस्बिरले ट्रोल बने रोनाल्डो
खेल
Clock ०२ असार २०८२ | १ मिनेट पाठ
छोरासँगको फिटनेस तस्बिरले ट्रोल बने रोनाल्डो
४० वर्षीय रोनाल्डो र उनका छोराले सामाजिक सञ्जालमा साझा गरेको तस्बिरमा दुवैको उत्कृष्ट शारीरिक बनावट देखिएको छ। तस्बिर राख्दै रोनाल्डोले लेखे, ‘जस्तो बाबु, उस्तै छोरो।’
Whatsapp
नेपाल फुटबल टोली र हङकङबिच प्रतिस्पर्धा हुँदै
खेल
Clock २२ जेष्ठ २०८२ | १ मिनेट पाठ
नेपाल फुटबल टोली र हङकङबिच प्रतिस्पर्धा हुँदै
नेपाली टोलीले आज हङकङविरुद्धको हुने मैत्रीपूर्ण खेल र त्यसपछि लाओसविरुद्धको एएफसी एसियन कप २०२७ छनोट खेलका लागि प्रतिस्पर्धा हुने छ।
Whatsapp
चेल्सी वुमेन्स एफए कपको च्याम्पियन
खेल
Clock ०५ जेष्ठ २०८२ | १ मिनेट पाठ
चेल्सी वुमेन्स एफए कपको च्याम्पियन
म्यानचेस्टर युनाइटेडविरुद्ध ३-० को सहज जित निकाल्दै चेल्सी वुमेन्स एफए कपको च्याम्पियन बनेको छ।
Whatsapp
सन्यास लिएका सुनिल एक वर्ष नपुग्दै भारतीय टिममा फर्किए
खेल
Clock २३ फागुन २०८१ | १ मिनेट पाठ
सन्यास लिएका सुनिल एक वर्ष नपुग्दै भारतीय टिममा फर्किए
सुनिललाई यसै महिनाको अन्तर्राष्ट्रिय ब्रेकका लागि भारतीय राष्ट्रिय टोलीमा समावेश गरिएको हो। भारतले मार्च १९ मा माल्दिभ्सविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ।
Whatsapp
मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातामा
खेल
Clock २८ माघ २०८१ | २ मिनेट पाठ
मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातामा
मधेश प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप २०८१ फागुनको दोस्रो सातादेखि वीरगञ्जको आर्दशनगर रंगशालामा हुने भएको छ।
Whatsapp
एन्फा महिला लिग : पुलिस र वालिङ भिड्दै
खेल
Clock १९ पौष २०८१ | १ मिनेट पाठ
एन्फा महिला लिग : पुलिस र वालिङ भिड्दै
एन्फा महिला लिगको अन्तिम चरणको दोस्रो खेलमा शुक्रबार नेपाल पुलिस क्लब र स्याङ्जाको वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ।
Whatsapp
प्रदेश लिग फुटबल : ललितपुर र चित्लाङ आमनेसामने
खेल
Clock १८ पौष २०८१ | १ मिनेट पाठ
प्रदेश लिग फुटबल : ललितपुर र चित्लाङ आमनेसामने
बागमती प्रदेश लिग फुटबल प्रतियोगिताअन्तर्गत आज ललितपुर फुटबल क्लब र काठमाडौँको चित्लाङ फुटबल क्लबबीच सेमिफाइनल खेल हुने छ।
Whatsapp
इलाम गोल्डकपको तयारी पूरा
खेल
Clock २१ मंसिर २०८१ | १ मिनेट पाठ
इलाम गोल्डकपको तयारी पूरा
विजेताले उपाधिसहित नगद रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार पाउनेछन्।
Whatsapp
मनाङको हार शृंखला जारी
खेल
Clock १२ मंसिर २०८१ | ३ मिनेट पाठ
मनाङको हार शृंखला जारी
जितसँगै मनाङलाई उछिन्दै संकटा अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ। संकटाले १२ खेलको समाप्तिमा २१ अंक बटुलेको छ। तर, समान खेल खेलेको मनाङ भने १८ अंकसहित छैटौं स्थानमा झरेको छ।
Whatsapp
खेवाङ गोल्डकपको उपाधि पेदाङ स्पोर्टिङ क्लवलाई
खेल
Clock १६ कार्तिक २०८१ | २ मिनेट पाठ
खेवाङ गोल्डकपको उपाधि पेदाङ स्पोर्टिङ क्लवलाई
यो प्रतियोगिता खेवाङ गोल्डकपको सातौं संस्करण हो ।प्रतियोगिताको प्रतिनिधिसभाका सदस्य तथा पूर्व मन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गरेका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस