४० वर्षीय रोनाल्डो र उनका छोराले सामाजिक सञ्जालमा साझा गरेको तस्बिरमा दुवैको उत्कृष्ट शारीरिक बनावट देखिएको छ। तस्बिर राख्दै रोनाल्डोले लेखे, ‘जस्तो बाबु, उस्तै छोरो।’
सुनिललाई यसै महिनाको अन्तर्राष्ट्रिय ब्रेकका लागि भारतीय राष्ट्रिय टोलीमा समावेश गरिएको हो। भारतले मार्च १९ मा माल्दिभ्सविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ।
जितसँगै मनाङलाई उछिन्दै संकटा अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ। संकटाले १२ खेलको समाप्तिमा २१ अंक बटुलेको छ। तर, समान खेल खेलेको मनाङ भने १८ अंकसहित छैटौं स्थानमा झरेको छ।