प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित एक सय ५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका...
जुम्लाको चन्दननाथ नगरपालिका-९ का खड्क बुढा धान उत्पादन गर्ने किसान हुन्। उनले तीन वर्षअघिसम्म ३० बोरा बढी धान उत्पादन गर्थे। अहिले घटेर १५ बोरा मात्र धान हुने गरेको बताउँछन्।
मन्त्रालयका सूचना अधिकारी पूर्णबहादुर थापाका अनुसार गत आर्थिक वर्षमा एक लाख २४ हजार नौ सय ६९ मेट्रिक टन धान उत्पादन भएकामा चालु आवमा एक लाख ३० हजार सात सय ९० मेट्रिक टन धान उत्पादन भएको छ।