#durgaprasain
कमल थापाको सम्झनामा दुर्गा प्रसाईं !
राजनीति
Clock २७ जेष्ठ २०८२ | ३ मिनेट पाठ
कमल थापाको सम्झनामा दुर्गा प्रसाईं !
राजावादी आन्दोलनहरूमा जे-जसो गरेर भए पनि भीड जम्मा गर्न माहिर प्रसाईं नहुँदा राजावादी आन्दोलनको आकार घटेको कुरा सम्भवत: तथ्य नै हुँदो हो।
Whatsapp
तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति
समाज
Clock २८ चैत्र २०८१ | १ मिनेट पाठ
तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति
न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंको स्वास्थ्यलाई ध्यानमा राख्दै उपचारको व्यवस्था गर्न निर्देशन दिएको छ।
Whatsapp
मुख्य योजनाकार प्रसाईं भागिसकेछन्, प्रहरीले रातभर खोज्यो: आइजीपी थापा
समाज
Clock २१ चैत्र २०८१ | २ मिनेट पाठ
मुख्य योजनाकार प्रसाईं भागिसकेछन्, प्रहरीले रातभर खोज्यो: आइजीपी थापा
प्रहरी महानिरीक्षक (आइजीपी) दीपक थापाले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा ५५ जना प्रहरी र २५ जना सशस्त्र प्रहरी घाइते भएको जानकारी दिएका छन्।
Whatsapp
प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा मुद्दा दर्ता
राजनीति
Clock २६ मंसिर २०८१ | १ मिनेट पाठ
प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा मुद्दा दर्ता
सरकारी वकील काठमाडौंले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को १,२ अन्तर्गत कसुर र सजाय माग गर्दै मुद्दा दर्ता भएको हो । उनलाई यसपटकको ५ वर्षसम्म कैद र १ लाखसम्म जरिवानाको माग छ ।
Whatsapp
धम्क्याएर पैसा असुल्ने हरिचन्द्रको बयान- दुर्गा प्रसाईंले कबुलेअनुसारको पैसा दिएनन्
राजनीति
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
धम्क्याएर पैसा असुल्ने हरिचन्द्रको बयान- दुर्गा प्रसाईंले कबुलेअनुसारको पैसा दिए...
व्यापारी, उद्योग, व्यवसायी तथा बैंङ्कर धम्क्याएर पैसा असुल्ने नवीन प्रधान भनिने ३६ वर्षीय हरिचन्द्र फुयाँलले दुर्गा प्रसाईंले कबुलेअनुसारको पैसा नदिएको बयान दिएका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस