#congress
सरकारले संसद सचिवालयका कर्मचारीको जायज माग तत्काल पूरा गर्नुपर्छः काँग्रेस सांसद केसी
राजनीति
Clock १० असार २०८१ | १ मिनेट पाठ
सरकारले संसद सचिवालयका कर्मचारीको जायज माग तत्काल पूरा गर्नुपर्छः काँग्रेस सांसद...
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले संसद सचिवालयका कर्मचारीको जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।
Whatsapp
मधेसमा खानेपानी समस्या समाधानका लागि सरकारलाई रुलिङ गर्न सांसद चौरसियाको माग
राजनीति
Clock १० असार २०८१ | १ मिनेट पाठ
मधेसमा खानेपानी समस्या समाधानका लागि सरकारलाई रुलिङ गर्न सांसद चौरसियाको माग
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अजयकुमार चौरसियाले मधेसमा खानेपानीलगायतका समस्या तत्काल समाधान गर्नका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन्।
Whatsapp
बेलायतस्थित कांग्रेस जनसम्पर्क समितिका पदाधिकारीद्वारा राजनीतिक स्थायित्वमा जोड
प्रवास
Clock १० असार २०८१ | १ मिनेट पाठ
बेलायतस्थित कांग्रेस जनसम्पर्क समितिका पदाधिकारीद्वारा राजनीतिक स्थायित्वमा जोड
नेपाली कांग्रेसको बेलायतस्थित जनसम्पर्क समितिले नेपालमा राजनीतिक स्थायित्व नहुँदा बेलायतबाट वैदेशिक लगानी प्रवाह हुन नसकेकामा चिन्ता व्यक्त गरेको छ।
Whatsapp
नेपाली कांग्रेस संसदीय दलको बैठक जारी
राजनीति
Clock ०८ असार २०८१ | १ मिनेट पाठ
नेपाली कांग्रेस संसदीय दलको बैठक जारी
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ। शुक्रवार संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक बसिरहेको छ।
Whatsapp
सरकारले ५ सय र हजारका नोट तत्काल प्रतिवन्ध लगाउनुपर्छः कांग्रेस उपसभापति गुरुङ
राजनीति
Clock ०६ असार २०८१ | १ मिनेट पाठ
सरकारले ५ सय र हजारका नोट तत्काल प्रतिवन्ध लगाउनुपर्छः कांग्रेस उपसभापति गुरुङ
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोट प्रतिवन्ध लगाउन सरकारसँग माग गरेको छन्।
Whatsapp
ग्रामथानका अध्यक्ष जयप्रकाश गच्छदारको निधनप्रति सभापति देउवा गरे दुःख व्यक्त
राजनीति
Clock ०५ असार २०८१ | १ मिनेट पाठ
ग्रामथानका अध्यक्ष जयप्रकाश गच्छदारको निधनप्रति सभापति देउवा गरे दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
Whatsapp
कर्णाली प्रदेशका सडकमा बजेट नछुट्याए संसद भवन घेराउ गर्ने  चेतावनी
राजनीति
Clock ०५ असार २०८१ | १ मिनेट पाठ
कर्णाली प्रदेशका सडकमा बजेट नछुट्याए संसद भवन घेराउ गर्ने चेतावनी
नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद भवन घेराउ गर्ने चेतावनी दिएका छन्।
Whatsapp
इनार सफा गर्दै गर्दा कसैले मर्नु नपरोस्: विश्वप्रकाश शर्मा
राजनीति
Clock ०५ असार २०८१ | १ मिनेट पाठ
इनार सफा गर्दै गर्दा कसैले मर्नु नपरोस्: विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
Whatsapp
पेट्रोलियम पदार्थ ढुवानीमा भएको अवरोध हटाउन कांग्रेसको माग
राजनीति
Clock ०४ असार २०८१ | १ मिनेट पाठ
पेट्रोलियम पदार्थ ढुवानीमा भएको अवरोध हटाउन कांग्रेसको माग
नेपाली कांग्रेसले अत्यावश्यक पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणमा अवरोध हुँदा उपभोक्ताले निर्वाध रुपमा प्रयोग गर्न पाउने हकबाट वञ्चित भएकामा सरकारको ध्यानाकर्षण गराएको छ।
Whatsapp
सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ : सभापति देउवा
राजनीति
Clock ०४ असार २०८१ | १ मिनेट पाठ
सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बकर इद ९इद उल अजहा०’ को अवसरमा शुभकामना व्यक्त गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस