#beni
आठ वर्षमा पनि बनेन बेनी अस्पतालको भवन, बिरामीको उपचार प्रभावित
समाज
Clock २९ मंसिर २०८१ | २ मिनेट पाठ
आठ वर्षमा पनि बनेन बेनी अस्पतालको भवन, बिरामीको उपचार प्रभावित
म्याग्दीका साथै पर्वत, बागलुङ र मुस्ताङका सर्वसाधारणले सेवा लिने अस्पतालले सात वर्षयता अस्थायी संरचनाबाट सेवा सञ्चालन गर्दै आएको छ।
Whatsapp
बेनी–पाखापानी–घतान सडक स्तरोन्नति गरिँदै
समाज
Clock १९ मंसिर २०८१ | १ मिनेट पाठ
बेनी–पाखापानी–घतान सडक स्तरोन्नति गरिँदै
निर्माण कम्पनीले चार किलोमिटर खण्ड कालोपत्र गर्न पहिलो चरणमा धमाधम सडक विस्तार गरिरहेको छ।
Whatsapp
पोखरा–बेनी खण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा
समाज
Clock ०७ कार्तिक २०८१ | ३ मिनेट पाठ
पोखरा–बेनी खण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा
सरकारले बेनी–पोखरा दूरीका लागि ट्याक्सीका लागि प्रतियात्रु रु आठ सय ५० का दरले भाडादर निर्धारण गरेको छ। चारजना क्षमताको ट्याक्सी रिजर्भ गर्दा अधिकतम रु तीन हजार चार सय भाडा तिर्नुपर्छ।
Whatsapp
बाटो खुलेको २५ वर्षपछि कालोपत्र
समाज
Clock ०७ कार्तिक २०८१ | १ मिनेट पाठ
बाटो खुलेको २५ वर्षपछि कालोपत्र
बेनी नगरपालिकाले बेनी–पात्लेखेत सडक आयोजनामार्फत एक्लेपिपलबाट जम्रेनी क्षेत्रको सडक कालोपत्र र ढलानसहित स्तरोन्नति गरेको हो।
Whatsapp
कालीगण्डकी करिडोरः ७ वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक
समाज
Clock ०६ कार्तिक २०८१ | ६ मिनेट पाठ
कालीगण्डकी करिडोरः ७ वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक
‘मालढुङ्गा–बेनी, गलेश्वर–तातोपानी, नागढुङ्गा–कैकुखोला र खन्ती–जोमसोम खण्डमा कालोपत्र गर्ने कार्यले अझै पूर्णता पाएको छैन’, उनले भने, ‘निर्माण व्यवसायीलाई समन्वय, कारबाहीको चेतावनी र समन्वय गरेर काममा...
Whatsapp
मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु
अर्थ
Clock ०१ असोज २०८१ | ३ मिनेट पाठ
मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु
ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि अलपत्र बनेको म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको मालढुङ्गा–बेनी सडक मर्मत गर्न थालिएको छ।
Whatsapp
अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुल्यो
समाज
Clock ०७ साउन २०८१ | १ मिनेट पाठ
अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुल्यो
अवरुद्ध बेनी–दरवाङ सडक दश दिनपछि खुलेको छ। बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
Whatsapp
पहिरोले बेनी-जोमसोम सडकमा यातायात सेवा प्रभावित
समाज
Clock २१ असार २०८१ | ३ मिनेट पाठ
पहिरोले बेनी-जोमसोम सडकमा यातायात सेवा प्रभावित
म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा वर्षात्सँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस