#barshaman_pun
'नीति कांग्रेसको र कार्यक्रम एमालेको जस्तो'
राजनीति
Clock २८ वैशाख २०८२ | १ मिनेट पाठ
'नीति कांग्रेसको र कार्यक्रम एमालेको जस्तो'
उनले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर नदेखिएको आरोपसमेत लगाए।
Whatsapp
नीति तथा कार्यक्रममा पुनको टिप्पणी- बजेटमा पर्याप्त चलखेल गर्न खोजिएको देखिन्छ
राजनीति
Clock २२ वैशाख २०८२ | १ मिनेट पाठ
नीति तथा कार्यक्रममा पुनको टिप्पणी- बजेटमा पर्याप्त चलखेल गर्न खोजिएको देखिन्छ
माओवादी सांसद वर्षमान पुनले नीति तथा कार्यक्रम हेर्दा बजेटमा पर्याप्त चलखेल गर्न खोजिएको देखिएको बताएका छन्।
Whatsapp
संसद बैठक बस्दै, आर्थिक विधेयकमाथि छलफल हुने
राजनीति
Clock १७ असार २०८१ | १ मिनेट पाठ
संसद बैठक बस्दै, आर्थिक विधेयकमाथि छलफल हुने
आजको संसद बैठकमा आर्थिक विधेयक, २०८१ माथि छलफल हुनेछ। त्यस्तै आर्थिक विधेयक, २०८१ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ।
Whatsapp
उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने सरकारको प्राथमिकता छ: अर्थमन्त्री पुन
अर्थ
Clock १२ असार २०८१ | १ मिनेट पाठ
उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने सरकारको प्राथमिकता छ: अर्थ...
अर्थमन्त्री वर्षमान पुनले सरकारले आन्तरिक वा बाह्य ऋण लिएर उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने सरकारको प्राथमिकता रहेको बताएका छन्।
Whatsapp
सरकारले दक्ष र व्यावसायिक व्यक्तिलाई छिट्टै धितो पत्र बोर्ड अध्यक्ष नियुक्त गर्छ: अर्थमन्त्री
अर्थ
Clock ११ असार २०८१ | २ मिनेट पाठ
सरकारले दक्ष र व्यावसायिक व्यक्तिलाई छिट्टै धितो पत्र बोर्ड अध्यक्ष नियुक्त गर्छ...
अर्थमन्त्री वर्षमान पुनले दक्ष र व्यावसायिक व्यक्तिलाई सरकारले छिट्टै धितो पत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने बताएका छन्।
Whatsapp
अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो  रिप्लेनिसमेन्ट बैठकको तयारी पूरा
अर्थ
Clock ०४ असार २०८१ | २ मिनेट पाठ
अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठकको तयारी पूरा
अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठकको तयारी पूरा भएको छ।
Whatsapp
विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा
अर्थ
Clock २७ जेष्ठ २०८१ | ३ मिनेट पाठ
विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा
विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) २१ बैठक नेपालमा हुँदैछ। नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो।
Whatsapp
संसद बैठक आजपनि निरन्तर, यस्ता छन् कार्यसूची
राजनीति
Clock २४ जेष्ठ २०८१ | १ मिनेट पाठ
संसद बैठक आजपनि निरन्तर, यस्ता छन् कार्यसूची
आजको संसद बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई.एस.ए.) को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्र...
Whatsapp
संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको अर्थ मन्त्रीले जवाफ दिने
राजनीति
Clock २३ जेष्ठ २०८१ | १ मिनेट पाठ
संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको अर्थ मन्त्रीले जवाफ दिने
आजको बैठकमा पनि आ.व.२०८१/०८२ को राजश्व र व्यवको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद सचिवालयले जनाएको छ।
Whatsapp
प्रतिनिधि सभाको बैठक आज बस्दै
राजनीति
Clock २० जेष्ठ २०८१ | १ मिनेट पाठ
प्रतिनिधि सभाको बैठक आज बस्दै
सङ्घीय संसद भवन नयाँ बानेश्वमा बस्ने आजको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस