#bamdevgautam
वामदेवले यसरी सम्झिए माधव र झलनाथसँगको विगत
राजनीति
Clock ०२ साउन २०८२ | ४ मिनेट पाठ
वामदेवले यसरी सम्झिए माधव र झलनाथसँगको विगत
नेकपा एकता अभियानका संयोजक वामदेव गौतम अन्तत: नेकपा (एकीकृत समाजवादी) मा समाहित भएका छन्।
Whatsapp
एमालेले नभित्र्याए खेतीकिसानी गरेर बस्छु : वामदेव गौतम (अन्तर्वार्ता)
राजनीति
Clock १८ माघ २०८१ | ३ मिनेट पाठ
एमालेले नभित्र्याए खेतीकिसानी गरेर बस्छु : वामदेव गौतम (अन्तर्वार्ता)
दोस्रोपटक एमाले त्यागेका वामदेव गौतमलाई फेरि एमालेकै मायाले सताइरहेको छ। उनलाई एमाले 'आज नै जाउँ, भोलि नै जाउँ' भएको छ।
Whatsapp
वामदेव अब आफ्नै पार्टी विस्तार गरेर अगाडि बढ्ने
राजनीति
Clock १४ माघ २०८१ | १ मिनेट पाठ
वामदेव अब आफ्नै पार्टी विस्तार गरेर अगाडि बढ्ने
नेकपा एकता अभियानका संयोजक वामदेव गौतम अब आफ्नै पार्टी विस्तार गरेर अगाडि बढ्ने भएका छन्।
Whatsapp
वामदेव भन्छन्- एमालेले मलाई गम्भीर रूपमा लिएन, यता न उताको भएँ
राजनीति
Clock ११ माघ २०८१ | १ मिनेट पाठ
वामदेव भन्छन्- एमालेले मलाई गम्भीर रूपमा लिएन, यता न उताको भएँ
नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई नेकपा (एमाले)ले गम्भीर रूपमा नलिएको दुखेसो पोखेका छन्।
Whatsapp
वामदेवले भने- एकीकृत समाजवादीसँगको एकता वार्ता पनि 'क्लोज' भइसकेको छैन
राजनीति
Clock १० माघ २०८१ | १ मिनेट पाठ
वामदेवले भने- एकीकृत समाजवादीसँगको एकता वार्ता पनि 'क्लोज' भइसकेको छैन
नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी)सँगको पार्टी एकताको वार्ता 'क्लोज' भइनसकेको बताएका छन्।
Whatsapp
आलोकनगरमा वामदेवलाई बीचको आसन
राजनीति
Clock १७ पौष २०८१ | १ मिनेट पाठ
आलोकनगरमा वामदेवलाई बीचको आसन
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले बुधबार (आज) दोस्रोपटक नेकपा एकता अभियानका संयोजक वामदेव गौतमसँग संवाद गरे।
Whatsapp
एकीकृत समाजवादीसँग चाँडै एकता हुने भयो : वामदेव
राजनीति
Clock १७ पौष २०८१ | १ मिनेट पाठ
एकीकृत समाजवादीसँग चाँडै एकता हुने भयो : वामदेव
नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले चाँडै नेकपा (एकीकृत समाजवादी)सँग एकता हुने बताएका छन्।
Whatsapp
एकताका लागि कार्यदल बन्ने, एक साताभित्र वामदेव एकीकृत समाजवादी भित्रिने
राजनीति
Clock ०५ पौष २०८१ | १ मिनेट पाठ
एकताका लागि कार्यदल बन्ने, एक साताभित्र वामदेव एकीकृत समाजवादी भित्रिने
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एक हप्ताभित्र नेकपा (एकीकृत समाजवादी) भित्रिने भएका छन् ।
Whatsapp
एकीकृत समाजवादीमा वामदेवलाई तेस्रो वरीयता ?
राजनीति
Clock ०५ पौष २०८१ | १ मिनेट पाठ
एकीकृत समाजवादीमा वामदेवलाई तेस्रो वरीयता ?
नेकपा (एकीकृत समाजवादी) ले वामदेव गौतमलाई तेस्रो वरीयता दिनेबारे छलफल सुरु गरेको छ ।
Whatsapp
माधव र वामदेवबीच भेटवार्ता
राजनीति
Clock ०४ पौष २०८१ | १ मिनेट पाठ
माधव र वामदेवबीच भेटवार्ता
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस