समूह ‘ए’ अन्तर्गत हुने आजको खेलमा भारत र पाकिस्तान आमने-सामने हुँदैछन्। न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने आजको खेल राति ८ः१५ बजे सुरु हुनेछ।
आईसीसी टी २० विश्वकप क्रिकेटमा बिहीबार राति पाकिस्तान र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । समूह ए मा रहेको पाकिस्तानले आफ्नो पहिलो खेल खेल्न लागेको हो । आफ्नो पहिलो खेलमा आयोजक अमेरिकाले भने क्यानडालाई...