बिना प्रतिस्पर्धा महानगरमा करोडौँको लिफ्ट जडान गरेको भन्दै युवराज सफलले अख्तियारमा उजुरी हालेका हुन्। सफलले पत्रमा आफू ‘एक देशभक्त नागरिक’ भनेर उल्लेख गरेका छन्।
पौडेल तीनै व्यक्ति हुन्, जसले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए ।