हरेक वर्ष जुन २१ मा जनचेतनामूलक कार्यक्रमसहित यो दिवस मनाइन्छ। संयुक्त राष्ट्र सङ्घले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव र नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको समर्थनम...
प्रधानमन्त्री पुष्पकमल दाहालले योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन्।