#U-19 Asia Cup Cricket
महिला यू-१९ एसिया कप : नेपाल सुपर फोरमै रोकियो, बंगलादेश ९ विकेटले विजयी
खेल
Clock ०५ पौष २०८१ | १ मिनेट पाठ
महिला यू-१९ एसिया कप : नेपाल सुपर फोरमै रोकियो, बंगलादेश ९ विकेटले विजयी
सुपर फोरको आफ्नो अन्तिम खेलमा शुक्रबार बंगलादेसँग ९ विकेटले पराजित भएसँगै नेपाल अन्तिम चारबाटै बाहिरिएको हो ।
Whatsapp
यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
खेल
Clock २७ मंसिर २०८१ | १ मिनेट पाठ
यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
क्यानले बिहीवार एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो । शनिबार सुरु हुने प्रतियोगितामा नेपाली युवा टोलीको नेतृत्व पूजा महतोले गर्नेछिन् ।
Whatsapp
यू–१९ एसिया कपः अन्तिम खेलमा नेपालको घातक बलिङ, अफगानिस्तानले दियो १२४ रनको लक्ष्य
खेल
Clock १८ मंसिर २०८१ | १ मिनेट पाठ
यू–१९ एसिया कपः अन्तिम खेलमा नेपालको घातक बलिङ, अफगानिस्तानले दियो १२४ रनको लक्ष...
युनाइटेड अरब इमिरेट्समा जारी अन्डर–१९ एसिया कप क्रिकेटमा नेपाली बलरहरूले अफगानिस्तानविरुद्ध घातक बलिङ गर्दै सस्तैमा रोकेका छन् ।
Whatsapp
यू-१९ एसिया कप क्रिकेटः नेपालको लगातार दोस्रो हार
खेल
Clock १६ मंसिर २०८१ | २ मिनेट पाठ
यू-१९ एसिया कप क्रिकेटः नेपालको लगातार दोस्रो हार
नेपालले दिएको १४२ रनको मध्यम लक्ष्य बंगलादेशले २८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । युवराज खत्रीले चार विकेट लिएपनि नेपालको हार भने टार्न सकेनन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस