#U-18 Youth Leauge
एन्फा यु–१८ युथ लिग : विजेता पुलिसलाई पराजित गर्दै एनआरटी उपविजेता
खेल
Clock १६ पौष २०८१ | १ मिनेट पाठ
एन्फा यु–१८ युथ लिग : विजेता पुलिसलाई पराजित गर्दै एनआरटी उपविजेता
२२ खेलबाट एनआरटीको ४७ अंक रह्यो भने नेपाल पुलिसले ४८ अंक जोड्यो। एनआरटीभन्दा दुई अंक कम जोडेको संकटा तेस्रो भयो।
Whatsapp
एन्फा यू-१८ लिग : मनाङ मर्स्याङ्दीको पोष्टमा थ्रीस्टारको पाँच गोल, आर्मीलाई वाकओभर
खेल
Clock १५ पौष २०८१ | १ मिनेट पाठ
एन्फा यू-१८ लिग : मनाङ मर्स्याङ्दीको पोष्टमा थ्रीस्टारको पाँच गोल, आर्मीलाई वाकओ...
सोमबारको पहिलो खेलमा भने एफसी खुमलटारले आवश्यक संख्यामा खेलाडी मैदान उतार्न नसकेपछि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई विजेता घोषणा गरिएको थियो।
Whatsapp
यू-१८ युथ लिगको उपाधि नेपाल पुलिस क्लबलाई
खेल
Clock ०९ पौष २०८१ | १ मिनेट पाठ
यू-१८ युथ लिगको उपाधि नेपाल पुलिस क्लबलाई
लिगको आफ्नो २१ औं खेलमा मंगलबार चर्च ब्वाईज युनाईटेडलाई २-१ गोल अन्तरमा पराजित गर्दै पुलिस एक खेल अगावै च्याम्पियन बनेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस