प्रतियोगिताको पाँचौ खेलको समाप्तिसम्म अपराजित रहेको थाइल्यान्डलाई हराउनै पर्ने दबाबमा नेपाल रहेको छ । मंगलबारको खेलमा समेत पराजित भए नेपालको उपाधि यात्रा समाप्त हुनेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार नेदरल्यान्ड्सलाई १७ रनले पराजित गर्दै थाइल्यान्डले आफ्नो अपराजित यात्रा कायम राखेको हो । ३ खेलबाट उसको ६ अंक भएको छ । चार खेल खेलेको नेदरल्यान्ड्सको ४ अंक...
क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज आइतबार ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि सुरु हुने...