सिप्रदी ट्रेडिङले विद्युतीय यात्रालाई सहज, सुरक्षित र लाभदायक बनाउने प्रतिबद्धताका साथ, “७.७ डिल्स लाइक नेभर विफोर” लाई उपभोक्तामैत्री र मूल्यवर्धित अवसरका रूपमा प्रस्तुत गरेको हो ।
आजदेखि बुटवलका ग्राहकहरुले सफल मोटर्सको शोरुम र भैरहवाका ग्राहकहरुले अम्बु मार्केटिंगको शोरुममा गएर लन्च भएको नयाँ गाडीहरु कर्भ इभि, नेक्सन के३ इभि र टाटा टियागो इभिको टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
टाटा कर्भ इभिको टप भेरिएन्ट मूल्य ५६.९९ लाख रुपैयाँ रहेको छ । सोहि कार्यक्रममा कर्भ .इभिको साथै टाटाका नंया गाडीहरु नेक्सन केथ्री, इभी र टियागो इभी २०२५ को मोडल पनि नेपालमा डेलिभरी सुरु भएको घोषणा गरे...