#Swabiyu nirbachan
स्ववियु चुनावः कर्णालीमा अखिल क्रान्तिकारीलाई १२ वटा क्याम्पसको नेतृत्व
राजनीति
Clock ०६ चैत्र २०८१ | २ मिनेट पाठ
स्ववियु चुनावः कर्णालीमा अखिल क्रान्तिकारीलाई १२ वटा क्याम्पसको नेतृत्व
मंगलबार भएको चुनावमा अखिल क्रान्तिकारीले १२, अनेरास्ववियूले ८ र नेविसंघले ६ वटा क्याम्पसमा जितेका छन्। अखिल (क्रान्तिकारी)ले रुकुम पश्चिमका ५ क्याम्पसमा एकछत्र चुनाव जितेको छ ।
Whatsapp
स्वतन्त्र रूपमा स्ववियु सभापति निर्वाचित अधिकारी र कार्की क्रान्तिकारीका नेता रहेको दाबी
राजनीति
Clock ०६ चैत्र २०८१ | १ मिनेट पाठ
स्वतन्त्र रूपमा स्ववियु सभापति निर्वाचित अधिकारी र कार्की क्रान्तिकारीका नेता रह...
गत चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा स्वतन्त्र रूपमा जित निकालेका दुई सभपाति आफ्नो सङ्गठनको भएका अखिल (क्रान्तिकारी) ले दाबी गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस