#Suspension bridge
म्याग्दीमा आठवटा झोलुङ्गे पुल निर्माण
समाज
Clock ३२ साउन २०८१ | १ मिनेट पाठ
म्याग्दीमा आठवटा झोलुङ्गे पुल निर्माण
आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ग्रामीण भेगमा आठवटा झोलुङ्गे पुल निर्माण भएका छन् भने तीनवटा निर्माणाधीन छन्।
Whatsapp
मालेपाटन जोडिने झोलुङ्गे पुल सञ्चालन
समाज
Clock २७ साउन २०८१ | २ मिनेट पाठ
मालेपाटन जोडिने झोलुङ्गे पुल सञ्चालन
पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन र मालमूलघारी जोड्ने ताल खोलामाथिको झोलुङ्गे पुल सञ्चालनमा आएको छ।
Whatsapp
झोलुङ्गे पुल बनेपछि डुङ्गा चढेर सुनकोशी नदी वारपार गर्नुपर्ने बाध्यता हट्यो
समाज
Clock १८ साउन २०८१ | १ मिनेट पाठ
झोलुङ्गे पुल बनेपछि डुङ्गा चढेर सुनकोशी नदी वारपार गर्नुपर्ने बाध्यता हट्यो
हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा बनाइएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ।
Whatsapp
नारायणी नदीको बाढीले झोलुङ्गे पुल बगायो
समाज
Clock २४ असार २०८१ | १ मिनेट पाठ
नारायणी नदीको बाढीले झोलुङ्गे पुल बगायो
नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ स्थित झोलुङ्गे पुल बगाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस