मुद्दा फछ्र्यौट सङ्ख्यालाई हेर्दा जिल्ला अदालत काठमाडौँ र सिन्धुलीले सबैभन्दा काम फछ्र्यौट गरेको देखिन्छ । सबैभन्दा बढी नुवाकोटले ७७ दशमलव ९९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।
सम्झौतामा १० वर्षमा १० हजार मेगावाट बिजुली भारतले नेपालबाट लैजाने उल्लेख छ। जुन सम्झौता भियना कन्भेन्सन र संविधानविपरीत भएको रिट निवेदक उपाध्यायको दाबी थियो।