#Sufurpachim Province
मुख्यमन्त्री सोडारीले प्रदेशसभा बैठकमै गरे राजीनामाको घोषणा
राजनीति
Clock १८ साउन २०८१ | १ मिनेट पाठ
मुख्यमन्त्री सोडारीले प्रदेशसभा बैठकमै गरे राजीनामाको घोषणा
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएका छन्। सोडारीले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत नलिइ राजीनामाको घोषणा गरेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस