#Sudan Kirati
एयरपोर्टको विषय झिकेर सुदनप्रति खनिए हर्क
राजनीति
Clock ३० वैशाख २०८२ | १ मिनेट पाठ
एयरपोर्टको विषय झिकेर सुदनप्रति खनिए हर्क
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पूर्वमन्त्री सुदन किरातीका प्रति खनिएका छन्।
Whatsapp
नीति तथा कार्यक्रममाथि किराती: 'सञ्जीवनी बुटी पत्ता लगाउन नसक्दा हनुमानले पहाडै बोकेर ल्यायो'
राजनीति
Clock २२ वैशाख २०८२ | १ मिनेट पाठ
नीति तथा कार्यक्रममाथि किराती: 'सञ्जीवनी बुटी पत्ता लगाउन नसक्दा हनुमानले पहाडै...
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले नीति तथा कार्यक्रममा नयाँ र प्रभावशाली कुरा केही नअटाएको बताएका छन्।
Whatsapp
सांसद किराँतीको आरोपः प्रधानमन्त्री हिन्दु गणतन्त्रको पक्षमा हुनुहुन्छ
राजनीति
Clock १३ चैत्र २०८१ | १ मिनेट पाठ
सांसद किराँतीको आरोपः प्रधानमन्त्री हिन्दु गणतन्त्रको पक्षमा हुनुहुन्छ
नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले प्रधानमन्त्री केपी शर्मा ओली हिन्दु गणतन्त्रको पक्षमा रहेको आरोप लगाएका छन्।
Whatsapp
कुलमानको कारबाहीप्रति सुदन- भ्रष्टाचारीले सदाचारीलाई कारबाही गरेछ
राजनीति
Clock १० चैत्र २०८१ | १ मिनेट पाठ
कुलमानको कारबाहीप्रति सुदन- भ्रष्टाचारीले सदाचारीलाई कारबाही गरेछ
नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गरेकामा सरकारलाई 'धन्यवाद' दिएका छन्।
Whatsapp
प्रधानमन्त्रीसँगको सवाल-जवाफमा हाम्रो कुरूप चित्र देखेर दुनियाँ हाँस्यो : सुदन किराती
राजनीति
Clock ०६ फागुन २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्रीसँगको सवाल-जवाफमा हाम्रो कुरूप चित्र देखेर दुनियाँ हाँस्यो : सुदन क...
नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किरातीले केही दिन पहिलेको प्रधानमन्त्रीसँगको सवाल-जवाफमा कुरूप चित्र देखेर दुनियाँ हाँसेको टिप्पणी गरेका छन्।
Whatsapp
सांसद किराँतीको प्रश्न: ओडिसा घटनाबारे संसदमा बोल्न नियमावलीले छेक्यो की नियतिले ?
राजनीति
Clock ०६ फागुन २०८१ | १ मिनेट पाठ
सांसद किराँतीको प्रश्न: ओडिसा घटनाबारे संसदमा बोल्न नियमावलीले छेक्यो की नियतिले...
नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले ओडिसा घटनाबारे संसदमा बोल्न नियमावलीले छेक्यो की नियतिले भन्दै प्रश्न गरेका छन्।
Whatsapp
प्रश्न बिनाको पार्टी र इन्धन बिनाको साधन दुबै गन्तव्य पुग्दैनन् : किराती
राजनीति
Clock २१ माघ २०८१ | १ मिनेट पाठ
प्रश्न बिनाको पार्टी र इन्धन बिनाको साधन दुबै गन्तव्य पुग्दैनन् : किराती
नेकपा (माओवादी केन्द्र)का नेता सुदन किरातीले प्रश्नको मृत्यु भयो भने पार्टीमा स्वेच्छाचारिता बढ्ने बताएका छन्।
Whatsapp
आफूमाथि छानबिन गर्न पूर्व मन्त्री किरातीको माग
राजनीति
Clock ३० वैशाख २०८१ | १ मिनेट पाठ
आफूमाथि छानबिन गर्न पूर्व मन्त्री किरातीको माग
पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूमाथि छानबिन गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस