झट्ट हेर्दा लाग्न सक्छ–कुनै निजी बोर्डिङ स्कुलको दृश्य हो। तर, यो अनुमानले धोका खान्छ। सत्यतामा यो एक सरकारी विद्यालयको दृश्य हो। त्यो पनि सिन्धुपाल्चोकको एक गाउँको विद्यालय हो।
सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको आयोजनामा तथा ग्रेट हिमालय क्रिकेट एकेडेमीको समन्वयमा सिन्धुपाल्चोकमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका खेल शिक्षक (कोच) हरुको दुई दिने विद्यालय क्रिकेट प्रशिक...