सत्ताको नेतृत्वकर्ता दलले कामबाट जबाफ दिनुपर्नेमा सडकमा शक्ति प्रदर्शन गरिरहेको भन्दै अहिले एमालेको चौतर्फी आलोचना पनि भइरहेको छ । यस्तो बेला त्यो आरोपलाई खण्डन गर्न पोखरेलले यो अभिव्यक्ति दिएको देखिन...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेता कार्यकर्ताको कम खटाई र चुनावी खर्च वृद्धिले राजनीतिक र सामाजिक परिवर्तनको यात्रा क्रमशः कमजोर हुँदै गएको बताएका छन्।