महासचिव पोखरेलले पार्टीको केन्द्रीय कमिटी बैठकबाट स्थगित गरिएको ७० वर्षे उमेर हद विधान महाधिवेशनबाट अनुमोदन गराउनु केन्द्रीय कमिटीको दायित्व र कर्तव्य भएको दाबी गरे ।
शनिवार मात्रै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको भन्दै राजनीतिमा फर्किने घोषणा गरेकी छन्। त्यसैलाई इंगित गर्दै पोखरेलको यो अभिव्यक्ति आएको बुझ्न सकिन्छ।
अहिले राजावादी, माओवादी केन्द्र–नेकपा एस, रास्वपा–बालेन र बाह्य शक्ति(भारत)सँग एमालेको सम्बन्ध राम्रो छैन। तर एमालेलाई ‘सक्काउन’ को कति लागेका छन्? यो प्रश्नको वस्तुगत उत्तर भने महासचिव पाेखरेलले नै द...
महासचिव पोखरेलले भने, ‘त्यसलाई कमजोर बनाउन पछिल्लो समय राजावादीहरु सामाजिक सञ्जाल र सञ्चार माध्यममा मोटो रकम लगानी गरेर व्यवस्थाका विरुद्धमा लाग्ने काम गरेका छन् ।’
‘अब सबै पक्ष जिम्मेवार बनौँ। सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित ऐनहरू पारित गर्न सहकार्य गरौँ। शिक्षा हाम्रो साझा भविष्य हो–यसलाई दलीय राजनीतिक स्वार्थको विषय नबनाऔँ,’ महासचिव पोखरेलले लेखेका छन्।
समाचारको नेकपा एमालेका महासचिव शंकर पोखरेलले गुनासा,असन्तुष्टि भएपछि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्। शुक्रबार फेसबुकमा एक स्टाटस राख्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।
‘कहिलेकाहीँ चल्दछ, यो सरकारको आयु कहिलेसम्म होला ? एक महिनामा एउटा एउटा हल्ला चलाउने गरिन्छ,’ महासचिव पोखरेलले भने,‘त्यो हल्ला नेपालमा अस्थिरतामा रम्न चाहनेको सपना मात्र हो । त्यसले अहिलेको सरकारलाई क...