नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले स्कटल्यान्डमा भएको त्रिकोणात्मक टी–२० सिरिजमा टोलीले उत्कृष्ट प्रदर्शन गरेको र यसको श्रेय टिमको एकता र बेलायतमा गरिएको तयारीलाई जाने बताएका छ...
लिगको आफ्नो छैठौं खेलमा बुधबार काठमाडौं गुर्खाजसँग १८ रनले पराजित भएसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी समूहचरणमै रोकिएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ५० ओभरका खेलमा नेपाली ब्याटरले राम्रोसँग जम्न नसकेको उल्लेख गर्दै यस फरम्याटमा अझै धेरै खेल खेल्नुपर्ने बताएका छन्।