#Raswapa
प्रतिनिधिसभाको बैठक सुरुमै रास्वपाको अवरोध
राजनीति
Clock १८ माघ २०८१ | १ मिनेट पाठ
प्रतिनिधिसभाको बैठक सुरुमै रास्वपाको अवरोध
प्रतिनिधिसभाको हिउँदे अधिवेशनको सुरुमै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अवरोध गरेको छ।
Whatsapp
सभामुखलाई भेट्न पुगे रवि, निलम्बन फुकुवाको आग्रह
राजनीति
Clock १८ माघ २०८१ | १ मिनेट पाठ
सभामुखलाई भेट्न पुगे रवि, निलम्बन फुकुवाको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन्।
Whatsapp
सामाजिक सञ्जालबारेको विधेयकको विरोध गर्दै रास्वपा भन्यो- अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न पाइँदैन
राजनीति
Clock १७ माघ २०८१ | १ मिनेट पाठ
सामाजिक सञ्जालबारेको विधेयकको विरोध गर्दै रास्वपा भन्यो- अभिव्यक्ति स्वतन्त्रताल...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकको विरोध गरेको छ।
Whatsapp
रास्वपाको खुसीमा 'अङ्कुश' !
राजनीति
Clock २५ पौष २०८१ | २ मिनेट पाठ
रास्वपाको खुसीमा 'अङ्कुश' !
सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिहीबार (आज) ६५ लाख धरौटीमा छुटे।
Whatsapp
कार्यवाहक सभापति अर्यालसहित रास्वपा शीर्ष नेताहरू कास्कीमा
राजनीति
Clock २५ पौष २०८१ | १ मिनेट पाठ
कार्यवाहक सभापति अर्यालसहित रास्वपा शीर्ष नेताहरू कास्कीमा
कार्यवाहक सभापति डोलप्रसाद अर्याल, कार्यवाहक प्रवक्ता मनीष झा, नेताहरू विराजभक्त श्रेष्ठ, हरि ढकाल, शिव नेपालीलगायतका नेताहरू कास्की पुगेका हुन्।
Whatsapp
रास्वपाले गठन गर्‍यो 'संविधान परिमार्जन सुझाव कार्यदल'
राजनीति
Clock २१ पौष २०८१ | १ मिनेट पाठ
रास्वपाले गठन गर्‍यो 'संविधान परिमार्जन सुझाव कार्यदल'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्गठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
Whatsapp
रास्वपा भित्र उठ्यो मुकुलको कारबाही फिर्ताको माग: होला त ‘कोर्ष करेक्सन’ ?
राजनीति
Clock १७ पौष २०८१ | ७ मिनेट पाठ
रास्वपा भित्र उठ्यो मुकुलको कारबाही फिर्ताको माग: होला त ‘कोर्ष करेक्सन’ ?
‘मैले भन्दै आएको विषय अदालतमा पुग्यो । अब अदालतले रवि जीलाई निर्दोष भन्दिए म गलत हुन्छु । म माफी माग्छु । यदि अदालतले उहाँलाई दोषी भन्यो भने उहाँहरू गलत साबित हुनुहुन्छ । स्वतः म पार्टीमा फर्किने वाता...
Whatsapp
रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक पुस १९ गते
राजनीति
Clock १२ पौष २०८१ | १ मिनेट पाठ
रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक पुस १९ गते
रास्वपाले पुस १९, २० र २१ गतेका लागि केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गरेको छ ।
Whatsapp
रास्वपा संसदीय दलको नेतामा को ?
राजनीति
Clock १२ पौष २०८१ | २ मिनेट पाठ
रास्वपा संसदीय दलको नेतामा को ?
कार्यवाहक सभापतिमा उपसभापति डोलप्रसाद अर्याललाई अगाडि बढाएका रवि लामिछानेले सन्तुलन मिलाउनका लागि संसदीय दलका नेतामा स्वर्णिम वाग्ले बढाउन खोजेको नेताहरूले बताएका छन्।
Whatsapp
पोखरामा निषेधित क्षेत्र हटाउन रास्वपाको माग
राजनीति
Clock ०९ पौष २०८१ | १ मिनेट पाठ
पोखरामा निषेधित क्षेत्र हटाउन रास्वपाको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), कास्कीले पोखरामा दुई महिनाअघि जारी गरिएको निषेधित क्षेत्र हटाउन माग गरेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस