भेटवार्तामा सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाहरुको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रकृया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिए।
छिमेकी राष्ट्र चीनतर्फ अबिरल वर्षाका कारण नदीमा आएको बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भैरहँदा धुलिखेलमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी चलिरहेको छ।