राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुर्पक्षका लागि थुनामा रहेका सभापति रवि लामिछानेको पक्षमा जारी हस्ताक्षर अभियानलाई गाउँगाउँसम्म पुर्याउने भएको छ।
उनले हरेक व्यक्तिले आफ्नो पौरखका दशा/दुर्दशा भोग्नुपर्ने बताएका छन्। थापाले भने, 'यो त पार्टी खोल्नुअघिको बचत हिनामिना, ठगी र अपचलन हो, बचतकर्तामाथिको घात/ विश्वासघात हो। न्यायालयको फैसलाविरुद्ध सिंगो...
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रहरीको पक्राउ पुर्जी काट्ने 'रिति र थिति' रवि लामिछाने गृहमन्त्री हुँदाको अवस्थामा के थियो? भन्दै प्रश्न गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिबाट स्वीकृत पाठ्यक्रम अनुसारको राजनीतिक प्रशिक्षण कार्यक्रम आजदेखि सुरु गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले प्रेम आचार्यले सुसाइड नोटमै नाम किटान गरेका टिका ओडारीलाई रास्वपाले कारबाही गर्नुको साटो पुरस्कृत गरिरहेको आरोप लगाएका...
उनले अगाडि लेखेका छन्, 'अझै तीन परिसर चाहार्न बाँकी छ जस्तो छ? कति कालाकोट धुजाधुजा हुने हुन्? टेलर्स, मिडीया, मेडिकल, म:म, मकै सबै चल्ने भए। बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला?'