सुरक्षा निकायको सरुवा, बढुवा तथा व्यावसायिक बनाउने विषय दुवै सुरक्षा निकायका विधेयकहरु प्रतिनिधिसभाको सुशासन समितिमा छलफलका क्रममा गृहमन्त्री लेखकले जानकारी दिए।
गृह मन्त्रालयले विगतको विपद्का घटनाहरूलाई सिकाइका रुपमा लिदैं आफूसित भएका प्राविधिक जनशक्ति र उपकरणलाई समेत तयारी हालतमा राख्न र स्थानीय सरकार, प्रदेश सरकारसित समन्वय बढाउन आग्रह गरेको छ ।
‘भनेपछि पटक पटक यस्तो हुँदा न कसैले राजीनामा माग्यो, न कसैले उहाँहरूको विषयमा प्रश्न उठायो। अहिले एकैचोटी राजीनामा उहाँहरूमाथि नै गलपासो भएको मैले बुझेको छु,’ उनले भने।
‘त्यस्तो अवस्थामा भने मन्त्रीको जिम्मेवारीबाट अलग भएर अनुसन्धानलाई सहयोग गर्ने कुरा वाञ्छनीय हुन्छ र उहाँले यसो नै गर्नुहुन्छ भन्ने पनि मलाई उत्तिकै विश्वास छ ।’