#Ramchandar Poudel
राष्ट्रपतिलाई द्वन्द्वपीडितका अपिल : पीडाको पुस्तान्तरण हुँदैछ, अभिभावकीय भूमिका निर्वाह गरिदिनुस्
समाज
Clock १६ जेष्ठ २०८२ | ९ मिनेट पाठ
राष्ट्रपतिलाई द्वन्द्वपीडितका अपिल : पीडाको पुस्तान्तरण हुँदैछ, अभिभावकीय भूमिका...
द्वन्द्वपीडितहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई आफूहरूको पीडाको सम्बोधनका लागि अभिभावकीय भूमिका निर्वाह गर्न अपिल गरेका छन्।
Whatsapp
सहिदको सपना साकार पार्न सबैले आ-आफ्नो भूमिका इमान्दारीका साथ पूरा गरौँ : राष्ट्रपति
राजनीति
Clock १६ माघ २०८१ | २ मिनेट पाठ
सहिदको सपना साकार पार्न सबैले आ-आफ्नो भूमिका इमान्दारीका साथ पूरा गरौँ : राष्ट्र...
राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहितप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन्।
Whatsapp
माघे संक्रान्तिजस्ता पर्वले राष्ट्रिय एकता सुदृढ हुने राष्ट्रपतिको विश्वास
राजनीति
Clock २९ पौष २०८१ | १ मिनेट पाठ
माघे संक्रान्तिजस्ता पर्वले राष्ट्रिय एकता सुदृढ हुने राष्ट्रपतिको विश्वास
राष्ट्रपति रामचन्द्र पौडेलले माघेसंक्रान्तिका अवसरमा शुभकामना दिँदै यस्ता पर्वले नेपालीको पहिचान निर्माण गर्दै विश्वसामु परिचित गराउन भूमिका खेलिरहेको बताएका छन् ।
Whatsapp
ज्येष्ठ नागरिक दिवसमा राष्ट्रपतिको सन्देश: सम्मानित जीवनयापनका लागि सामूहिक प्रयास गरौँ
राजनीति
Clock ११ पौष २०८१ | १ मिनेट पाठ
ज्येष्ठ नागरिक दिवसमा राष्ट्रपतिको सन्देश: सम्मानित जीवनयापनका लागि सामूहिक प्रय...
नेपाल सरकारले २०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको दिनलाई आधार बनाएर पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदै आएको छ ।
Whatsapp
त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको शल्यक्रिया, अवस्था सामान्य
राजनीति
Clock १९ मंसिर २०८१ | १ मिनेट पाठ
त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको शल्यक्रिया, अवस्था सामान्य
बुधवार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ ।
Whatsapp
कोप–२९ः राष्ट्रपति पौडेलद्वारा आज उच्चस्तरीय सत्र सञ्चालन हुने
समाज
Clock २८ कार्तिक २०८१ | १ मिनेट पाठ
कोप–२९ः राष्ट्रपति पौडेलद्वारा आज उच्चस्तरीय सत्र सञ्चालन हुने
राष्ट्रपति रामचन्द्र पौडेलले कोप–२९ सम्मेलनमा आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दैछन्।
Whatsapp
राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाने
राजनीति
Clock २१ कार्तिक २०८१ | १ मिनेट पाठ
राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाने
सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ।
Whatsapp
नेपाल  संवत्ले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहन  प्रेरणा मिल्ने छ:राष्ट्रपति पौडेल
राजनीति
Clock १७ कार्तिक २०८१ | १ मिनेट पाठ
नेपाल संवत्ले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहन प्रेरणा मिल्ने छ:राष्ट्...
उनले समाचारको सारांराष्ट्रिय विभूति साख्वाको उक्त लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै आजको दिनमा निस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहन सबैमा प्रेरणा मिल्नेमा उनले विश्वा...
Whatsapp
नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छः राष्ट्रपति
खेल
Clock २९ भदौ २०८१ | १ मिनेट पाठ
नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यससम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न आह्वान गरेका छन्।
Whatsapp
बालबालिकाका सम्बन्धमा बनेका कानूनहरूको प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ : राष्ट्रपति पौडेल
राजनीति
Clock २९ भदौ २०८१ | १ मिनेट पाठ
बालबालिकाका सम्बन्धमा बनेका कानूनहरूको प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ : राष...
राष्ट्रपति रामचन्द्र पौडेलले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहको भूमिका अहम् हुने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस