निष्कर्षमा उनले ‘काठमाडौँको संरक्षण, सांस्कृतिक पहिचानको प्रवर्द्धन, र दीर्घकालीन स्थायित्वका लागि यस्ता विचार र कदम महत्त्वपूर्ण छन्। तर यसको कार्यान्वयन जनताको समर्थन र स्पष्ट रणनीतिबिना सम्भव छैन’...
एउटा सांसदले त्यसरी उठाएका विषय निकै गम्भीर रहेको पनि ढुंगानाले बताए । ‘यति बोलिसकेपछि उहाँले प्रमाण दिनुपर्छ भन्ने पार्टीको धारणा हो । नभए कांग्रेसजस्तो पार्टीका एक पदाधिकारीमाथि त्यसरी लाञ्छना लगाएर...
सांसद बजगाईँले मन्त्री पाण्डेमाथि क्यासिनो अनुमति दिँदा करोड करोड घुस खाएको आरोप लगाएका छन् भने पाण्डेले ‘विकृति, विसंगतीका मतियार र बिचौलिया’ भन्दै जवाफ फर्काएका छन् ।
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बचाउनुपर्यो भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रस्ताव आएको दाबी गरेका छन्।