#Rajendra Lingden
यो सरकार भ्रष्टाचारलाई निरन्तरता दिनका लागि बनेको हो : लिङ्देन
राजनीति
Clock ०९ फागुन २०८१ | १ मिनेट पाठ
यो सरकार भ्रष्टाचारलाई निरन्तरता दिनका लागि बनेको हो : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पैसाका लागि जे पनि गर्ने चलन आएको बताएका छन्।
Whatsapp
राप्रपाद्वारा भण्डाफोर सभा घोषणा, पहिलो सभा पोखरामा शुक्रबार हुने
राजनीति
Clock ०८ फागुन २०८१ | १ मिनेट पाठ
राप्रपाद्वारा भण्डाफोर सभा घोषणा, पहिलो सभा पोखरामा शुक्रबार हुने
महामन्त्री राजेन्द्र गुरुङद्वारा जारी विज्ञप्तिमा सातै प्रदेशमा वृहत् भण्डाफोर सभा गर्ने जनाउँदै भ्रष्टाचार, व्यथितिविरुद्ध र हिन्दू राष्ट्र तथा राजसंस्थाको पक्षमा भण्डाफोर सभा गरिने उल्लेख छ ।
Whatsapp
सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमा छ : लिङ्देन
राजनीति
Clock १८ माघ २०८१ | १ मिनेट पाठ
सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमा छ : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सरकारले नियमित कामलाई पनि उपलब्धि भनेको बताएका छन्।
Whatsapp
लिङदेनको घोषणा: यो पाँच वर्ष प्रधानमन्त्री पाए पनि सरकारमा जान्न 
राजनीति
Clock १३ माघ २०८१ | १ मिनेट पाठ
लिङदेनको घोषणा: यो पाँच वर्ष प्रधानमन्त्री पाए पनि सरकारमा जान्न 
जान्न भनेपछि प्रधानमन्त्री दिए पनि नजाने उनले बताए । ‘म चाहिँ जान्न, जान्न मात्र भनेको छैन, प्रधानमन्त्री दिए पनि जान्न भनेको छु। पहिलो कुरा त सम्भावना नै छैन १४ सिटलाई । सम्भावना भए पनि पाँच वर्षसम्म...
Whatsapp
लिङ्देनको प्रस्ताव: नेपाली नोटमा पृथ्वी नारायण शाहको तस्बिर राखौँ
राजनीति
Clock २७ पौष २०८१ | १ मिनेट पाठ
लिङ्देनको प्रस्ताव: नेपाली नोटमा पृथ्वी नारायण शाहको तस्बिर राखौँ
‘पृथ्वी नारायण शाहको सम्मानमा नेपालको नोटमा उहाँको तस्बिर अङ्कित गर्नुपर्छ,’ लिङदेनले भने, ‘यसमा ढिलाइ गर्नुहुन्न ।’
Whatsapp
दुई राप्रपाबीच एकताको तीव्र प्रयास
राजनीति
Clock २४ पौष २०८१ | ३ मिनेट पाठ
दुई राप्रपाबीच एकताको तीव्र प्रयास
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकताको प्रयास सुरु भएको छ।
Whatsapp
राप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागमा पदाधिकारी मनोनित
राजनीति
Clock २७ कार्तिक २०८१ | १ मिनेट पाठ
राप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागमा पदाधिकारी मनोनित
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको विधानबमोजिम स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका सदस्य–सचिव तथा सदस्य मनोनयन गरी दुई विभागलाई पूर्णता दिएको छ।
Whatsapp
तीन ठुला दलले देशलाई बर्बाद बनाए: राजेन्द्र लिङदेन
राजनीति
Clock १३ कार्तिक २०८१ | १ मिनेट पाठ
तीन ठुला दलले देशलाई बर्बाद बनाए: राजेन्द्र लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम मतदाताले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेस, एमाले र माओवादीको सत्ता स्वार्थले मुलुक बिग्रियो: लिङ्देन
राजनीति
Clock १९ असोज २०८१ | १ मिनेट पाठ
कांग्रेस, एमाले र माओवादीको सत्ता स्वार्थले मुलुक बिग्रियो: लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण मुलुक बन्न नसकेको बताएका छन्।
Whatsapp
मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न अध्यक्ष लिङदेनको आग्रह
अर्थ
Clock २४ भदौ २०८१ | १ मिनेट पाठ
मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न अध्यक्ष लिङदेनको आग्रह
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न सरकारलाई आग्रह गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस