#Rajaswo
उदयपुरको अर्धवार्षिक राजश्व झण्डै साढे २३ करोड
अर्थ
Clock ११ माघ २०८१ | २ मिनेट पाठ
उदयपुरको अर्धवार्षिक राजश्व झण्डै साढे २३ करोड
गत साउनदेखि पुस मसान्तसम्ममा कार्यालयले २३ करोड ३२ लाख २५ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको जनाएको छ।
Whatsapp
घरजग्गा कारोबारः गत पुसमा चार अर्ब २५ करोड राजश्व सङ्कलन
अर्थ
Clock ०५ माघ २०८१ | २ मिनेट पाठ
घरजग्गा कारोबारः गत पुसमा चार अर्ब २५ करोड राजश्व सङ्कलन
घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको पाइएको छ। देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मङ्सिर महिनाको तुलनामा गत पुस महिनामा राजश्व सङ्कलनमा वृद्धि...
Whatsapp
सुक्खा बन्दरगाह भन्सार : छ महिनाको अवधिमा राजस्व सङ्कलन घट्यो
अर्थ
Clock ०३ माघ २०८१ | १ मिनेट पाठ
सुक्खा बन्दरगाह भन्सार : छ महिनाको अवधिमा राजस्व सङ्कलन घट्यो
सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस