#Rabi Lamechhane
सुप्रिम सहकारी ठगीमा रविसहित ४२ जनाविरुद्ध मुद्दा दायर
समाज
Clock ०६ माघ २०८१ | १ मिनेट पाठ
सुप्रिम सहकारी ठगीमा रविसहित ४२ जनाविरुद्ध मुद्दा दायर
बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
Whatsapp
सुप्रिम सहकारी ठगी प्रकरण: रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै
राजनीति
Clock ०३ माघ २०८१ | १ मिनेट पाठ
सुप्रिम सहकारी ठगी प्रकरण: रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै
जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा रविसहित थप १४ जनाविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो।
Whatsapp
बैंक ग्यारेन्टी पेस गरेर छुटे रवि
राजनीति
Clock ०२ माघ २०८१ | १ मिनेट पाठ
बैंक ग्यारेन्टी पेस गरेर छुटे रवि
अदालतको आदेशपछि लामिछानेले धरौटी बापतको बैंक ग्यारेन्टी पेश गरेका छन् । ६० लाख रुपैयाँको धरौटीमा प्रभु बैंक ग्यारेन्टी बसिदिएसँगै लामिछाने छुटेका हुन् ।
Whatsapp
रविबारे अदालत आदेशको पूर्णपाठ: कसुरदार होइनन् भन्न सक्ने अवस्था देखिएन
राजनीति
Clock ०२ माघ २०८१ | १ मिनेट पाठ
रविबारे अदालत आदेशको पूर्णपाठ: कसुरदार होइनन् भन्न सक्ने अवस्था देखिएन
स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने कसुरदार नभएको भन्न सक्ने अवस्था नदेखिएको अदालतले बताएको छ।
Whatsapp
रविको तर्फबाट आज सुशील पन्त‍ र रमन श्रेष्ठ‍ले बहस गर्ने
राजनीति
Clock २९ पौष २०८१ | १ मिनेट पाठ
रविको तर्फबाट आज सुशील पन्त‍ र रमन श्रेष्ठ‍ले बहस गर्ने
काठमाडौंस्थित कालीमाटीको स्वर्णलक्ष्मी सहकारी गठी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस भइरहेको छ ।
Whatsapp
स्वर्णलक्ष्मी सहकारी प्रकरण: सरकारी वकिलले समय मागेपछि थुनछेक बहस स्थगित, रविलाई प्रहरीको जिम्मा लगाइयो
समाज
Clock २८ पौष २०८१ | १ मिनेट पाठ
स्वर्णलक्ष्मी सहकारी प्रकरण: सरकारी वकिलले समय मागेपछि थुनछेक बहस स्थगित, रविलाई...
आइतबार (आज) बिहान अदालतमा उपस्थित भएका लामिछानेको बयान दिनभर चलेको थियो।
Whatsapp
सकियो रविको वयान, थुनछेक बहस जारी
राजनीति
Clock २८ पौष २०८१ | १ मिनेट पाठ
सकियो रविको वयान, थुनछेक बहस जारी
सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ।
Whatsapp
काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेको बयान जारी
राजनीति
Clock २८ पौष २०८१ | १ मिनेट पाठ
काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेको बयान जारी
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा मुद्दा दायर भएका रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बयान जारी छ।
Whatsapp
रवि थुनामुक्त भएपछि मुकुल: रवि दाइलाई बधाई, देवत्वकरण घातक हुनसक्छ
राजनीति
Clock २७ पौष २०८१ | १ मिनेट पाठ
रवि थुनामुक्त भएपछि मुकुल: रवि दाइलाई बधाई, देवत्वकरण घातक हुनसक्छ
‘यस्तै फैसला १८ पटक हुनु पर्ने । बल्ल १ पटक सकियो र अहिले नै देवत्वकरण नै गर्ने गरी वकिल र न्यायाधीशभन्दा बेसी अदालतको तारिफमा जसरी साथीहरू ओर्लिए, यो आगामी दिनमा रवि दाइका लागी झन् घातक हुनसक्छ,’ मुक...
Whatsapp
रविले पाएनन् हवाई टिकट, स्थलमार्गबाट काठमाडौं आउँदै
राजनीति
Clock २६ पौष २०८१ | १ मिनेट पाठ
रविले पाएनन् हवाई टिकट, स्थलमार्गबाट काठमाडौं आउँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आउने भएका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस