#Rabi Lamechhane
रवि लामिछानेमाथि सरकारले गरेको व्यवहार अमानवीय र प्रतिशोधपूर्ण: दाहाल
राजनीति
Clock २४ मंसिर २०८१ | १ मिनेट पाठ
रवि लामिछानेमाथि सरकारले गरेको व्यवहार अमानवीय र प्रतिशोधपूर्ण: दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सरकारले गरेको व्यवहार अमानवीय र प्रतिशोधपूर्ण रहेको बताएका छन्।
Whatsapp
जिल्ला अदालत कास्कीमा रविको बयान: मलाई अपहरण शैलीमा पोखरा ल्याइयो
राजनीति
Clock २४ मंसिर २०८१ | ७ मिनेट पाठ
जिल्ला अदालत कास्कीमा रविको बयान: मलाई अपहरण शैलीमा पोखरा ल्याइयो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई रातारात अपहरण शैलीमा पोखरा ल्याइएको बताएका छन्।
Whatsapp
रवि लक्षित ओलीको टिप्पणी: देश चलाउन सहकारी ठगे जस्तो हुँदैन
राजनीति
Clock २३ मंसिर २०८१ | १ मिनेट पाठ
रवि लक्षित ओलीको टिप्पणी: देश चलाउन सहकारी ठगे जस्तो हुँदैन
आईतबार झापाको दमकमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अभियुक्त रवि लामिछानेप्रति लक्षित गर्दै देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेको हुन्।
Whatsapp
म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो
राजनीति
Clock २३ मंसिर २०८१ | १ मिनेट पाठ
म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आइतबार पुनः अदालत उपस्थित गराइएको छ।
Whatsapp
रास्वपाको आरोप: पुराना दलले देश बिगारे, प्रतिशोध साध्न रविलाई दुःख दिइयो
राजनीति
Clock २२ मंसिर २०८१ | १ मिनेट पाठ
रास्वपाको आरोप: पुराना दलले देश बिगारे, प्रतिशोध साध्न रविलाई दुःख दिइयो
राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपाका केन्द्रीय उपसभापति तथा पूर्वमन्त्री डिपी अर्यालले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधको लागि अनावश्यक रुपमा दुःख दिएको आरोप लगाएका छन्।
Whatsapp
रविलाई भेटेपछि बाबुरामले भने: राज्यले प्रतिशोध साँधेर दुःख दियो
राजनीति
Clock २१ मंसिर २०८१ | १ मिनेट पाठ
रविलाई भेटेपछि बाबुरामले भने: राज्यले प्रतिशोध साँधेर दुःख दियो
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन्।
Whatsapp
पर्सामा पनि रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
राजनीति
Clock १९ मंसिर २०८१ | १ मिनेट पाठ
पर्सामा पनि रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ । लामिछानेविरुद्ध बुधबार जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको हो ।
Whatsapp
चितवनमा रविको बयान सकिएन, बुधबार पनि हुने
राजनीति
Clock १८ मंसिर २०८१ | २ मिनेट पाठ
चितवनमा रविको बयान सकिएन, बुधबार पनि हुने
सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि चितवन ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान नसकिएपछि बुधबार पनि लिइने भएको छ।
Whatsapp
बयानका लागि रविलाई लगियो सरकारी वकिल कार्यालय
समाज
Clock १८ मंसिर २०८१ | १ मिनेट पाठ
बयानका लागि रविलाई लगियो सरकारी वकिल कार्यालय
सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा उपस्थित गराइएको छ।
Whatsapp
काठमाडौंमा रविको बयान सकियो, मंगलबार पोखरा पठाइने
राजनीति
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
काठमाडौंमा रविको बयान सकियो, मंगलबार पोखरा पठाइने
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाइएका पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस