रवि पक्राउ परेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै धर्नारत रवि समर्थकको गुनासो छ । उनीहरूले हात हातमा प्लेकार्ड बोकेर आएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले मंसिर १६ गते हुने उप निर्वाचनका लागि अनलाइनमार्फत उम्मेदवारीको आवेदन लिइरहेको छ । अनलाइन प्लेटफर्ममा गुगल फाराममार्फत इच्छुक व्यक्तिले उम्मेदवारी दिन सक्ने रास्वप...
कास्की जिल्ला अदालतले पार्टी सभापति रवि लामिछानेलाई थप १० दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ता आक्रोशित देखिएका छन्।
बालुवाटारमा भेला भएर सरकारविरुद्ध प्रदर्शन गरिरहेका उनीहरुले निषेधित क्षेत्र तोडेपछि प्रहरीले गिरफ्तार गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक एसपी नवराज अधिकारीले जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) को सांसद तोसिमा कार्कीले देशभरका सम्पूर्ण थुनुवा कक्ष तथा कारागारमा डेङ्गु नियन्त्रणका लागि धूप तथा लिक्युड पठाउन गृहमन्त्रीलाई आग्रह गरेकी छिन्।