प्रतीक्षित फिल्म एक्टर टेक वान को जापान रिलिजका लागि अभिनेता प्रदीप खड्का जापान जाने भएका छन् । जापानका विभिन्न पाँच सहरमा जापान आउने निश्चित भएको फिल्मका जापानका वितरक सचिन आचार्यले बताए ।
दिव्याको भने यो पहिलो फिल्म हो । राजबल्लभले यही फिल्मबाट करिब दश वर्षपछि कमब्याक गरेका छन् । नायक प्रदीप खड्काले पहिलो पटक फिल्मी पर्दामा दिव्या र आनासँग सहकार्य गरेका हुन् ।