म पनि स्वास्थ्यकर्मी हो । म नर्स हो । अब नेपालमा हामीले गरेको कुराको कहिले पनि कदर भएन । मैले दुई ठाउँमा दिनरात नभनी काम गर्दा पनि मात्र २५ हजार महिनामा कमाउँथे भने त्यति कमाइ यहाँ एकै दिनमा पनि हुन स...
यहाँ आउँदा अलि धेरै गाह्रो भएको थियो । तर जापान आइसकेपछि भने केही अकल्पनीय अनुभवहरु संगाले । जस्तो नेपालमा नियमकानुन केही नहुने । यहाँ भने नियमकानुनहरु एकदमै धेरै हुने । यहाँको नियमकानुनमा भिज्न भने ए...
मलाई सुरुमा एकदमै गाह्रो भएको थियो। २-३ महिना मैले रोएरै काम गरेभन्दा पनि हुन्छ। त्यसपछि काममा बानी पर्न ६-७ महिना नै लाग्यो। अहिले पनि उत्तिकै गाह्रो हुन्छ काम गर्नलाई।
जति पनि सोचिन्छ त्यस्तो सजिलो हुँदैन । गाह्रो भन्नाले गर्न नसक्ने भन्ने हैन । शारिरिकरूपमा गाह्रोभन्दा पनि यहाँको वातावरणसँग भिज्न, खानादेखि भाषादेखि हरेक कुराहरु जान्न समय लाग्छ ।
म २०१७ मा १७ वर्षको हुँदा विद्यार्थी भिसामा अस्ट्रेलिया आएको थिएँ । अहिले म अस्ट्रेलियामा रजिष्टर्ड नर्सको रूपमा काम गर्छु र मेरो २०२३ मा परमानेन्ट रेसिडेन्सी पनि आइसकेको छ ।
रेस्पेक्ट गर्ने, एकदमै एकअर्काको केयर गर्ने प्रकारका मान्छे हुन्छन् यहाँका मान्छेहरु । समग्रमा भन्नु पर्दा चै मकाउ चै अति नै ब्युटिफुल कन्ट्री हो । जबको अपरच्युनिटी पनि प्रशस्तै भएको ठाउँ हो ।