सभामुख देवराज घिमिरेले प्रजातन्त्र, मानवअधिकार राजनीतिक स्वतन्त्रताका लागि संघर्ष गरेको नेपाल अफ्रो–एशियाली जनएकता संगठनले सबै प्रकारका विभेदविरुद्ध पनि आवाज उठाइरहेको बताएका छन्।
मधेस प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई संघीयताको जग बलियो बनाउनेभन्दा जनता भड्काउने काममा समय बिताएको टिप्पणी गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट...
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति, समुदायका फरक संस्कृतिले अन्तर्राष्ट्रिय तहमा समग्र राष्ट्रको गौरव बढाएको बताएका छन्।
महाधिवेशनपश्चात गठित विभागहरूको बैठकबाट आवश्यक पदाधिकारी चयन गरी विभागलाई सक्रिय बनाउन केन्द्रीय कार्यालय समितिको समन्वयमा सम्बन्धित विभागहरूको बैठकबाट विभागहरूलाई पूर्णता दिइएको पार्टीका केन्द्रीय प्...
अखिल (क्रान्तिकारी) को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार उमेर हद लगाउने पक्षमा नौ सय र खुला राख्ने पक्षमा आठ सय ७९ मत प्राप्त भएको छ।