फिक्कल चुचुरो सिन्धुलीकै सर्वोच्च शिखर हो। मनोरम दृश्यका लागि हजारौं पर्यटक पुग्छन्। यहाँ टावर र चनौटेमा सामुदायिक होमस्टे सञ्चालित छ, जहाँ स्थानीय संस्कृति र अर्गानिक परिकारको स्वाद लिन सकिन्छ।
अभियानका क्रममा बैतडीको पाटनमा फहराइएको राष्ट्रिय झण्डा र कम्युनिस्ट पार्टीको झण्डा कर्णाली प्रदेश टोलीले लुम्बिनी प्रदेश टोलीलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ।
भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ। मंगलबार नेप...