त्रिवि क्रिकेट मैदानको फ्लड लाइट बनाउन टेन्डर प्रोसेस पूरा भइसकेको सचिव खड्काले सुनाए । मन्त्रालयबाट एनपिएलको दोस्रो संस्करण फ्लड लाइटमा खेलाउने गरी काम भइराखेको प्रतिवद्धता भएको खड्काको भनाइ छ ।
मंसिर १५ देखि पौष ६ गतेसम्म नेपालमा सञ्चालन हुने यो प्रतियोगितामा आठ टिमका १६० खेलाडीहरूले कुल ३२ खेलमा प्रतिस्पर्धा गर्नेछन्। सबै खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिके...
नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेटप्रतिको क्रेजलाई समेट्दै नेपाली क्रिकेटरलाई राम्रो प्लाट फर्म प्रदान गर्न नेपाल प्रिमियर लिग(एनपिएल)आयोजना गरिएको बताएका छन्।
तेस्रो संस्करण सेप्टेम्बर २० मा जोधपुरको बरकतुल्लाह खान स्टेडियममा सुरु हुनेछ। नेपाल क्रिकेट संघ क्यान (क्यान) का सचिवसम्मेत रहेका उनलाई गुजरात टिमले भित्र्याएको हो।