#Palasa Gobardan
प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान
खेल
Clock २८ भदौ २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान
प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक विजेता पलेसा गोवर्द्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन्।
Whatsapp
महिला उद्यमी महासंघ नेपालद्वारा पलेशा सम्मानित
अर्थ
Clock २७ भदौ २०८१ | २ मिनेट पाठ
महिला उद्यमी महासंघ नेपालद्वारा पलेशा सम्मानित
महिला उद्यमी महासंघ नेपालले पारा तेक्वान्दोकी ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
Whatsapp
पलेशालाई काठमाडौं  महानगरको पाँच लाख
खेल
Clock १९ भदौ २०८१ | १ मिनेट पाठ
पलेशालाई काठमाडौं महानगरको पाँच लाख
काठमाडौं महानगरले पेरिसमा जारी पारालिम्पिक २०२४ मा इतिहास रच्दै कांस्य दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस