#Pakistan
पाकिस्तानी प्रधानमन्त्री भन्छन् : मित्र राष्ट्रहरू हामीलाई भीख माग्न नआओस् भन्ने चाहन्छन्
अन्तर्राष्ट्रिय
Clock १८ जेष्ठ २०८२ | २ मिनेट पाठ
पाकिस्तानी प्रधानमन्त्री भन्छन् : मित्र राष्ट्रहरू हामीलाई भीख माग्न नआओस् भन्ने...
मुनिरले भारतले कश्मीरमा बनाइरहेको जलविद्युत परियोजनाको विरोध गर्दै पाकिस्तानलाई कहिल्यै दबाउन नसक्ने दाबी गरेका छन्।
Whatsapp
भारतले पहिलोपटक स्वीकार गर्‍यो ‘अपरेशन सिन्दूर’ मा विमान गुमाएको कुरा
अन्तर्राष्ट्रिय
Clock १८ जेष्ठ २०८२ | १ मिनेट पाठ
भारतले पहिलोपटक स्वीकार गर्‍यो ‘अपरेशन सिन्दूर’ मा विमान गुमाएको कुरा
सिंगापुरमा आयोजित साङ्ग्रि–ला संवादमा चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) अनिल चौहानले अपरेशन सिन्दूरका क्रममा पाकिस्तानसँगको झडपमा भारतीय लडाकु विमान गुमाएको कुरा स्वीकार गरेका छन्।
Whatsapp
इमरान र सेना बिचको द्वन्द्व:  जंगली कानुन कि सत्ताको खेल?
अन्तर्राष्ट्रिय
Clock १४ जेष्ठ २०८२ | १३ मिनेट पाठ
इमरान र सेना बिचको द्वन्द्व: जंगली कानुन कि सत्ताको खेल?
इमरानले हालै जेलबाट जारी गरेको बयानमा मुनीरलाई ‘फिल्ड मार्सल’को सट्टा ‘बादशाह’ को उपाधि सुहाउने र देशमा ‘जंगलको कानुन’ लागु रहेकै भनेर कटाक्ष गरेका छन्।
Whatsapp
पाकिस्तानमा हिंस्रक प्रदर्शन : गृहमन्त्रीको घर जल्याे
अन्तर्राष्ट्रिय
Clock ११ जेष्ठ २०८२ | १ मिनेट पाठ
पाकिस्तानमा हिंस्रक प्रदर्शन : गृहमन्त्रीको घर जल्याे
गत शुक्रबारको घटनाको भिडियो शनिबार सार्वजनिक भएको थियो।
Whatsapp
पाकिस्तान : स्कुल बसमा आक्रमण हुँदा पाँच जनाको मृत्यु, दुई दर्जन बढी घाइते
अन्तर्राष्ट्रिय
Clock ०७ जेष्ठ २०८२ | १ मिनेट पाठ
पाकिस्तान : स्कुल बसमा आक्रमण हुँदा पाँच जनाको मृत्यु, दुई दर्जन बढी घाइते
विस्फोटले बस पूर्णरूपमा ध्वस्त भएको छ भने नजिकैको सानो कारमा पनि क्षति पुगेको थियो।
Whatsapp
भारतले पाकिस्तान सहभागी हुने एसियाली क्रिकेट प्रतियोगिता नखेल्ने
खेल
Clock ०५ जेष्ठ २०८२ | १ मिनेट पाठ
भारतले पाकिस्तान सहभागी हुने एसियाली क्रिकेट प्रतियोगिता नखेल्ने
पाकिस्तानसँगको तनावका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहभागी नहुने निर्णय गरेको हो ।
Whatsapp
भारतको ‘अपरेशन सिन्दूर’ : संयमता अपनाउन दुवै देशलाई विश्वको अपिल
अन्तर्राष्ट्रिय
Clock २४ वैशाख २०८२ | २ मिनेट पाठ
भारतको ‘अपरेशन सिन्दूर’ : संयमता अपनाउन दुवै देशलाई विश्वको अपिल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अवस्था चाँडै समाप्त होस् भन्ने चाहना व्यक्त गरेका छन्।
Whatsapp
पाकिस्तानले भारतका तीन राफेलसहित पाँच विमान खसाल्यो
अन्तर्राष्ट्रिय
Clock २४ वैशाख २०८२ | १ मिनेट पाठ
पाकिस्तानले भारतका तीन राफेलसहित पाँच विमान खसाल्यो
२२ अप्रिलमा भएको पहलगाम आक्रमणमा एक नेपालीसहित २८ पर्यटकको मृत्यु भएको थियो।
Whatsapp
भारतको ‘अपरेशन सिन्दूर’ : नौ स्थानमा हवाई आक्रमण, ३० जना मारिएको दाबी
अन्तर्राष्ट्रिय
Clock २४ वैशाख २०८२ | १ मिनेट पाठ
भारतको ‘अपरेशन सिन्दूर’ : नौ स्थानमा हवाई आक्रमण, ३० जना मारिएको दाबी
हवाइ आक्रमणमा जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबाका मुख्यालय ध्वस्त पारिएको दाबी भारतीय पक्षले गरेकाे छ।
Whatsapp
भारत-पाकिस्तान तनावबारे संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बस्दै
अन्तर्राष्ट्रिय
Clock २२ वैशाख २०८२ | १ मिनेट पाठ
भारत-पाकिस्तान तनावबारे संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बस्दै
पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको छ। यो बढ्दो तनावको बारेमा छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आज मे ५ मा बैठक बस्दै छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस