#NepaliNews
नेपाल ओलम्पियन्स एसोसिएसनको अध्यक्षमा पुनः दीपक विष्ट
खेल
Clock १५ असार २०८२ | १ मिनेट पाठ
नेपाल ओलम्पियन्स एसोसिएसनको अध्यक्षमा पुनः दीपक विष्ट
चितवनमा आज भएको साधारण सभाबाट अध्यक्ष दीपक विष्टसहित १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन्।
Whatsapp
नबालिकालाई बलात्कारपछि हत्या आरोपमा ‘काका’ पक्राउ
अपराध
Clock १५ असार २०८२ | २ मिनेट पाठ
नबालिकालाई बलात्कारपछि हत्या आरोपमा ‘काका’ पक्राउ
अर्काे घरमा सुतेकी हजुरआमा उठेर नातिनातिनी सुतेको घरमा आउँदा नातिलाई मात्र देखेपछि होहल्ला गरेकी थिइन् । नातिनी चोरी भएको हल्ला गाउँमा फैलिएपछि प्रहरीले बिहान ३ बजेदेखि नै खोजी सुरु गरेको थियो ।
Whatsapp
निजामती विधेयकका प्रमुख १० विषय, कुलिङ पिरियडदेखि अवकाश उमेरसम्म
राजनीति
Clock १५ असार २०८२ | ६ मिनेट पाठ
निजामती विधेयकका प्रमुख १० विषय, कुलिङ पिरियडदेखि अवकाश उमेरसम्म
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले निजामती विधेयक नेपालको संविधान २०७२ अनुसार नै आएको बताएका थिए ।
Whatsapp
नेपाली राष्ट्रिय महिला टोलीको कप्तानमा 'साम्बा'
खेल
Clock १५ असार २०८२ | १ मिनेट पाठ
नेपाली राष्ट्रिय महिला टोलीको कप्तानमा 'साम्बा'
अखिल नेपाल फुटबल सङ्घले यसअघि नै नियमित कप्तान एन्जिलाको स्थानमा नयाँ कप्तान चयन गर्ने संकेत गरेको थियो ।
Whatsapp
हतकडीसहित पक्राउ परे फरार कैदी
अपराध
Clock १५ असार २०८२ | १ मिनेट पाठ
हतकडीसहित पक्राउ परे फरार कैदी
चोरी मुद्दाका आरोपित २१ वर्षे ठकुरीलाई प्रहरीले थुनछेक बहसका लागि अदालत लगेको थियो ।
Whatsapp
एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट : लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा
खेल
Clock १५ असार २०८२ | १ मिनेट पाठ
एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट : लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा
नेपालले समूह चरणमा यसअघि सिंगापुर र जापानलाई पराजित गरेको हो । समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अब भुटानसँग खेल्नेछ ।
Whatsapp
एएफसी महिला एसियन कप छनोटः नेपालले लाओससँग खेल्दै
खेल
Clock १५ असार २०८२ | १ मिनेट पाठ
एएफसी महिला एसियन कप छनोटः नेपालले लाओससँग खेल्दै
अन्तर्राष्ट्रिय फुटबल इतिहासमा नेपालले आफ्नो ४० वर्षे यात्रामा एकसयौं खेल खेल्न लागेको हो ।
Whatsapp
संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित, दलहरूद्वारा स्वागत
राजनीति
Clock १५ असार २०८२ | २ मिनेट पाठ
संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित, दलहरूद्वारा स्वागत
विधेयकले कर्मचारीमा देखिएको अधिकांश असन्तुष्टि सम्बोधन हुने दाबी गर्दै मन्त्री गुप्ताले कर्मचारीको कार्यसम्पादन मापन गर्ने प्रणालीसम्बन्धी प्रणालीको विकास गरिएको जानकारी दिए ।
Whatsapp
लगातार तीन दिन घटेको नेप्सेमा सुधार, कारोबार रकममा भने गिरावट
अर्थ
Clock १५ असार २०८२ | १ मिनेट पाठ
लगातार तीन दिन घटेको नेप्सेमा सुधार, कारोबार रकममा भने गिरावट
आइतबार ७ अर्ब १२ करोड १७ लाख ३६ हजार रुपैयाँबराबरको १ करोड ६६ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
Whatsapp
सुर्खेतमा खाद्य प्रविधिको सुविधासम्पन्न भवन
समाज
Clock १५ असार २०८२ | १ मिनेट पाठ
सुर्खेतमा खाद्य प्रविधिको सुविधासम्पन्न भवन
डिभिजन कार्यालयका लागि स्टेमेन्ट गरी ठेक्का प्रकृया अघि बढाईएको भए पनि अहिले प्रयोगशालासहित जडान गरिएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस