#NepaliNews
एक महिनाको मनसुन अवधिमा ३१ जनाको मृत्यु, ११२ घाइते
समाज
Clock १७ असार २०८२ | १ मिनेट पाठ
एक महिनाको मनसुन अवधिमा ३१ जनाको मृत्यु, ११२ घाइते
बाढीका ६४ घटनामा चार जनाको मृत्यु भएको तथा चार जना नै घाइते भएका छन् । बाढीबाट १२३ परिवार प्रभावित भएका छन् ।
Whatsapp
एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नक्बरहरु उपलब्ध गराउने
कर्पोरेट
Clock १७ असार २०८२ | १ मिनेट पाठ
एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नक्बरहरु उपलब्ध गराउने
नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते एनसेललाई यो नम्बर रेन्ञको नम्बरहरु वितरण गर्नका लागि अनुमति प्रदान गरेको थियो ।
Whatsapp
सिद्धार्थ बैंक र सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी कर्जा सम्बन्धी सम्झौता
कर्पोरेट
Clock १७ असार २०८२ | १ मिनेट पाठ
सिद्धार्थ बैंक र सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी कर्जा सम्बन्धी सम्झौता
सिद्धार्थ बैंकले यस सम्झौतामार्फत दिगो बैंकिङ अभ्यासलाई प्रवद्र्धन गर्दै वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने विश्वास लिएको छ ।
Whatsapp
आठ जनामा कोभिड संक्रमण देखिएपछि झापामा उच्च सतर्कता
स्वास्थ्य
Clock १७ असार २०८२ | १ मिनेट पाठ
आठ जनामा कोभिड संक्रमण देखिएपछि झापामा उच्च सतर्कता
रोगप्रतिरोध क्षमता कम भएका पाँच वर्षभन्दा माथिका बालबालिका, वयस्क र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखिएको प्रमुख बाराकोटीले बताए ।
Whatsapp
नेप्से परिसूचक २८ अङ्कले बढ्यो
अर्थ
Clock १७ असार २०८२ | १ मिनेट पाठ
नेप्से परिसूचक २८ अङ्कले बढ्यो
आजको कारोबारमा उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ ।
Whatsapp
सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा नहर बन्यो, किसानमा खुशी
समाज
Clock १७ असार २०८२ | २ मिनेट पाठ
सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा नहर बन्यो, किसानमा खुशी
बैजनाथ गाउँपालिका–५ मा पर्ने छैटौँ गुरुवागाउँ शाखा नहर निर्माणपश्चात् पानी छाडेर परीक्षण गरिएको छ । नहरमा पानी छाडिएपछि किसान हर्षित भएका छन् ।
Whatsapp
आत्मनिर्भर बन्न किसानमैत्री बजेट बनेन : बेदुराम भुसाल
राजनीति
Clock १७ असार २०८२ | १ मिनेट पाठ
आत्मनिर्भर बन्न किसानमैत्री बजेट बनेन : बेदुराम भुसाल
राष्ट्रिय सभामा जारी विनियोजन विधेयक, २०८२ माथिको छलफलमा भाग लिँदै उनले क्षेत्रगत हिसाबले बजेट सन्तुलित नभएको आरोप लगाए ।
Whatsapp
कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाइनु संसद्‍को अपमान हो : शिवाकोटी
राजनीति
Clock १७ असार २०८२ | १ मिनेट पाठ
कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाइनु संसद्‍को अपमान हो : शिवाकोटी
उनले प्रतिनिधिसभाबाट दुई वर्षे कुलिङ पिरियडको स्पष्ट व्यवस्था सहित पारित भइसकेपछि त्यसको मर्म विपरीत विधेयकमा गरिएको छेडखानीलाई 'संसदको अपमान' भनेका छन्।
Whatsapp
भारतको हसन जिल्लामा ४० दिनभित्र हृदयघातबाट २१ जनाको मृत्यु, छानबिन सुरु
अन्तर्राष्ट्रिय
Clock १७ असार २०८२ | १ मिनेट पाठ
भारतको हसन जिल्लामा ४० दिनभित्र हृदयघातबाट २१ जनाको मृत्यु, छानबिन सुरु
स्वास्थ्य अधिकारीहरूले जीवनशैली, तनाव, र सम्भावित वातावरणीय कारणहरूको अनुसन्धान गरिरहेका छन्।
Whatsapp
विधेयक हेरफेर कमजोरी होइन, अपराध होः नारायणकाजी श्रेष्ठ
राजनीति
Clock १७ असार २०८२ | १ मिनेट पाठ
विधेयक हेरफेर कमजोरी होइन, अपराध होः नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठले यो दुष्कार्यको जिम्मेवार जो सुकै भए पनि कडा कारबाही गर्नु पर्ने बताएका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस