#NepaliNews
मलेसियन लगानीकर्तासमक्ष अर्थमन्त्री पौडेल: नेपालमा उपयुक्त वातावरण छ, अघि बढ्नुस्
अर्थ
Clock २० असार २०८२ | १ मिनेट पाठ
मलेसियन लगानीकर्तासमक्ष अर्थमन्त्री पौडेल: नेपालमा उपयुक्त वातावरण छ, अघि बढ्नुस...
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन्।
Whatsapp
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालन गर्न नपाइने
समाज
Clock २० असार २०८२ | १ मिनेट पाठ
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालन गर्न नपाइने
आज बिहान उक्त ठाउँमा सडक भत्किएको कारण ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ।
Whatsapp
फ्लोरिडामा आप्रवासन कार्यमा सहयोग गर्न दुई सय मरिन परिचालित
अन्तर्राष्ट्रिय
Clock २० असार २०८२ | २ मिनेट पाठ
फ्लोरिडामा आप्रवासन कार्यमा सहयोग गर्न दुई सय मरिन परिचालित
रक्षामन्त्री पिट हेगसेथले दक्षिणी अमेरिकी राज्य लुइसियाना र टेक्सासका लागि थप परिचालितको योजनासहित सात सय सैनिक परिचालितलाई अनुमोदन गरेको अधिकारीहरूले बताएका छन्।
Whatsapp
कुलिङ पिरियडमा बदमासी : छानबिन समिति बनेपछि सभापति खतिवडा राज्य व्यवस्थामा नजाने
राजनीति
Clock २० असार २०८२ | १ मिनेट पाठ
कुलिङ पिरियडमा बदमासी : छानबिन समिति बनेपछि सभापति खतिवडा राज्य व्यवस्थामा नजाने
कुलिङ पिरियडमा भएको बदमासीमा प्रश्न उठेपछि राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले संसदीय छानबिन समिति बनेपछि बैठकमा आफू उपस्थित नहुने बताएका छन्।
Whatsapp
वाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै
अर्थ
Clock २० असार २०८२ | १ मिनेट पाठ
वाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै
सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै वाग्मती प्रदेशसभाको आज बिहान ११ः०० बजे हुने बैठकमा आगामी आर्थिक वर्षको बजेट छलफल प्रारम्भ हुँदैछ ।
Whatsapp
माननीयहरूको बेइज्जती पार्टीकै बेइज्जती हो: नाउपा
राजनीति
Clock २० असार २०८२ | १ मिनेट पाठ
माननीयहरूको बेइज्जती पार्टीकै बेइज्जती हो: नाउपा
माननीयहरू पार्टीको इज्जत भएको बताउँदै उनीहरूको बेइज्जती पार्टीकै बेइज्जती हुने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रंजिता श्रेष्ठ बताउँछिन्।
Whatsapp
चिरखुवा खोलामा बन्यो पाँच करोड ६२ लाखको पक्की पुल
समाज
Clock २० असार २०८२ | १ मिनेट पाठ
चिरखुवा खोलामा बन्यो पाँच करोड ६२ लाखको पक्की पुल
पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार षडानन्द नगरपालिका १ र ५ लाई जोड्ने चिरखुवा खोलाको पुल बनेपछि यी वडाका बासिन्दा ११ किलोमिटर घुमेर दिङ्ला पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन्।
Whatsapp
धनुषामा तस्करसँग झडप : ६ सशस्त्र प्रहरी घाइते, चार राउन्ड हवाई फायर
अपराध
Clock २० असार २०८२ | १ मिनेट पाठ
धनुषामा तस्करसँग झडप : ६ सशस्त्र प्रहरी घाइते, चार राउन्ड हवाई फायर
सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सोही क्षेत्रमा मोटरसाइकलमा अवैध सामान लुकाइछिपाइ राखिएको सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट...
Whatsapp
गोहीको आक्रमणबाट माछा मार्न गएका माझीको मृत्यु
समाज
Clock २० असार २०८२ | १ मिनेट पाठ
गोहीको आक्रमणबाट माछा मार्न गएका माझीको मृत्यु
बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ।
Whatsapp
एक करोड बढीमा बन्यो आधुनिक वडा कार्यालय भवन
समाज
Clock २० असार २०८२ | १ मिनेट पाठ
एक करोड बढीमा बन्यो आधुनिक वडा कार्यालय भवन
रघुगङ्गा गाउँपालिका-१ का वडाध्यक्ष विलप्रसाद फगामीले एक करोड पाँच लाख लागतमा भवन बनेको जानकारी दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस