‘तिमी जुनस्थानमा बसिरहेका छौ, त्यहाँ त्रिशूल गाडिएको भेटिनेछ र त्यहाँ अरू मूर्ति पनि छेउछाउमा पाउनेछौ । ती मूूर्तिहरूको पूजाआजा गरेर बस, तिम्रो भलो हुनेछ ।’
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, सोटो नेपालका पूर्वअध्यक्ष र पर्यटन क्षेत्रमा योगदान पुर्याउँदै आएका विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो।
जनै बनाउने सीप पछिल्ला पुस्तामा पुस्तान्तरण नभएको चिन्ता गर्ने ८० वर्षीय कृष्णप्रसादसहित यहाँका ७० वर्षीय गुरुप्रसाद पौडेल, ६९ वर्षीय गोविन्द कोइराला र ६७ वर्षीय कृष्णराज अधिकारी दिउँसो एकै स्थानमा बस...